नयाँ दिल्ली /भारतमा एकातिर कोरोनाको संक्रमण बढिरहेको छ भने राहतको ख़बर यो पनि छ कि त्यहाँ लाखभन्दा बढी संक्रमित निको पनि भएका छन् ।
यस तथ्यांकको आधारमा भारतमा में कोरोना रिकवरी रेट ७६.४७ प्रतिशत रहेको छ ।
स्वास्थ्य मंत्रालयका अनुसार त्यहाँ कोरोना संक्रमितको मृत्यु दरमा १.१८ प्रतिशतको को कमी आएको छ ।
गत केही दिनभित्र भारतमा कोरोना भाइरस संक्रमण भएका ७५ हज़ारभन्दा बढी नयाँ संक्रमित थपिएका छ्न् । देशमा कूल संक्रमणको संख्याले ३४ लाख पार गरेको छ ।
केंद्रीय स्वास्थ्य मंत्रालयको आंकडाका अनुसार देशमा अहिले कोरोना संक्रमित कूल३४,६३,९७३ जना रहेको छ जसमध्ये ७,५२,४२४ जनामा रोग सक्रिय रहेको छ ।
संक्रमणका कारण हालसम्म कुल ६२५५० जनाको मृत्यु भैसकेको छ भने २६ लाख ४८ हजार ९९९ जना उपचारपछि ठिक भएको जनाइएको छ । (बिबिसी )
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५