काठमाडौँ / अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीमा पनि कोरोना संक्रमण बढिरहेको पुष्टि भइरहेको बेला नेपालकै पहिलो प्रसुती अस्पताल काठमाडौंको परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल( प्रसुती गृह)का दुई चिकित्सक सहित ८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण हुनेमा नर्स र कर्मचारीरहे अस्पतालले जनाएको छ। अस्पतालका थापाथलि अस्पतालमा दुई चिकित्सक सहित ८ जनामा कोरोना संक्रमण संक्रमित सबैलाई आइसोलेशनमा राखिएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५