रामेश्वर मिश्रण श्रेष्ठ
एक दिन,
सत्ततरै जिल्लाका
मानिसहरुकाे ठुलाे बाढी पस्याे
के टुकुचा? के मनहरा?
के बागमती? अनिP के विष्णुमती?
काठमाडाैंका सबै साना ठुला
खाेला,खाेल्सा अनि नदीहरुमा……
अनि शहरका सबै खाेलानै
बगाएर लगे
त्यसपछि,
फेरी एकदिन,
बागमती बगाउनेहरुले नै
गरिदिए त्यस्का बाजे
प्रदेश नं ३ काे नामाकरण
“बागमती”
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५