• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

ऐतिहासिक तथा सांस्कृतिक नगर कीर्तिपुर बारे छोटो चलचित्र प्रतियोगिता गरिने


सुभाय् संवाददाता November 3, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २० मिनेट


काठमाडौं /नेपालको ऐतिहासिक तथा सांस्कृतिक नगर कीर्तिपुर बारे नेपालभाषाको  छोटो चलचित्र प्रतियोगिता गरिने भएको छ । कीर्तिपुर नगर पालिकाले यस प्रतियोगिता गर्न लागेको हो ।
यस विषयमा आज किर्तिपुर नगर पालिकाका प्रमुख रमेश महर्जनको तथा नेपाल भाषाका चलचित्रकर्मिबिच एक छलफल कार्यक्रम आयोजना गरियो । कार्यक्रममा बोल्नुहुँदै उहाँले अहिलेको समय प्रविधिको युग भएको र किर्तिपुरबारे प्रचार प्रसार गरी पर्यटक आगमन बढाउने कार्यमा छोटा चलचित्रहरुले प्रभावकारी भूमिका खेल्न सक्ने तथ्यलाई ध्यानमा राखी यो छलफल कार्यक्रम राखेको बताउनु भयो ।
चलचित्र प्रतियोगिता बारे कीर्तिपुर नगर पालिका वडानं ६ का वडा अध्यक्ष एव्ं कलाकार लक्ष्मीकुमार महर्जन ,चलचित्रकर्मी एवं गायक पवित्र कसा:ले यस प्रतियोगिता बारे जानकारी गराउनु भएको थियो । त्यसैगरी वरिष्ठ सिने पत्रकार विजय रत्न असंवरेले चलचित्र कस्तो बनाउँदा राम्रो हुने विषयमा आफ्नो धारणा राख्नु भएको थियो । वरिष्ठ फोटोग्राफर राजभाइ सुवालले आफूले ३० वर्ष अगाडि किर्तिपुरमा चलचित्र सुटिंग गरेको स्मरण गर्दै यहाँको मौलिक संस्कृतिलाई लिएर राम्रा चलचित्र बनाउन सक्ने बताए । सहभागीका तर्फबाट वरिष्ठ कलाकार राजेन्द्र मान शाक्य , निर्देशक महर्जन रत्न , सुनिता जुनु लगायतले कस्तो किसिमको विषयबस्तुमा फिल्म बनाउदा राम्रो हुने भन्ने बारे आ-आफ्नो धाराणा राख्नु भएको थियो ।
छोटा चलचित्र प्रतियोगिता आगामी नेपाल भ्रमण वर्ष-२०२०का लागि लक्षित गरेर गर्न लागेको कुरा मेयर महर्जनले बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑