काठमाडौँ / नेपालमा शनिबार ५७ जना नयाँ कारोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ५ सय २ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मोरङका ९, तेह्रथुमका २, इलामका १ र झापाका १ जनामा कोरोना पुष्टि भएको छ।
यस्तै बाराका १, सर्लाहीका २, नुवाकोटका १, बागलुङका १, पर्वतका १, गुल्मीका २, पाल्पाका २, दैलेखका ५, सल्यानका १, रुकुमपश्चिमका ३, डडेल्धुराका २, बझाङका २, डोटीका ७, कैलालीका १३ र कञ्चनपुरका १ जनामा कारोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५