• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

खोकनामा आफ्नै भूमिमा रोपाइँ गर्न खोज्दा प्रहरीको लठ्ठी र टियर ग्याँस खानुपर्‍यो


सुभाय् संवाददाता July 5, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ६ मिनेट

काठमाडौं /खोकनाबासीले आफ्नो सहमतिबिना राज्यले बिकासको नाममा आफूहरुको पुर्ख्यौली भूमि सरकारले जबर्जस्ती अधिग्रहण गर्न खोजेको भन्दै बिरोध गर्दै आएका थिए ।
यसैबीच हिजो असार २० गते आफ्नो भूमिमा धान रोप्न पाउनुपर्ने भन्दै खुदोलमा धान रोप्न खोज्दा ठूलो संख्यामा प्रहरी परिचालन गरि धान रोप्ने ठाउँमा अवरोध गरे ।
त्यहाँ परिचालित प्रहरीको संख्या र उनीहरू बसेको पोजिसन हेर्दा कुनै महत्त्वपूर्ण ठाँउको सुरक्षा गर्न आएका जस्तै देखिन्थे ।
धान रोप्न जान खोज्दा बाटोमै प्रहरीले रोकेपछि  स्थानीयबासी र उनीहरूको समर्थनमा खुदोल पुगेकाहरु र प्रहरीबीच झडप समेत भयो । प्रहरीले लाठीचार्ज र टियर ग्याँस समेत प्रहार गरे ।
वास्तवमा त्यो भूमि खोकनाबासीको जीवनसँग जोडिएको धान खेत हो । कोरोना महामारी फैलिएको बेला खाद्यसंकट आउन सक्ने संभावना रहेको बेला सार्वजनिक ठाउँमा समेत धान रोप्न सरकारले प्रेरित गर्नुपर्ने बेला आफ्नै भूमिमा धान रोप्न खोजेकाहरुलाई प्रहरीको ठूलो जत्था परिचालन गरि दमन गर्न खोज्नु भनेको राज्यको विवेकसून्य कार्य भनी विज्ञहरुले आलोचना समेत गरेका छन् ।
आदिवासीको भूमी राज्यले विभिन्न योजनाको बहानामा लुट्न खोजेको र यो नेपालको कानून तथा अन्तर्राष्ट्रिय कानून विपरीत रहेको भनी एक स्थानीय भूमिपति खोकनाबासीले भने । ” यो जग्गा प्राप्तिको ऐन बिपरित कार्य हो । ” उनले बताए ।
यसैबीच नेवार राष्ट्रिय संगठन नेवा: देय् दबू तथा नेकपा माओवादी निकट नेवा: मुक्ति मोर्चाले खोनाका किसानले आफ्नै भूमिमा रोपाइँ गर्न खोज्दा प्रहरी दमन गरेकोमा घोर आपत्ति जनाउँदै बिरोध जनाएको छ ।
यो समय दुई तिहाईको सरकारको लोकप्रियता नराम्रोसँग घटेको बेला हो । उसले कुनै पनि क्षेत्रमा राम्रो काम गरेर जनताको मन जित्न सकेको छैन । सबैतिर भ्रष्टाचार बढेको छ अवस्था छ असन्तुष्टी छ सबैतिर । देशमा कोरोनाको महमारी बढ्दै छ । यस्तो बेला यस्तै किसिमको रवैया रहे सरकारप्रति जनताको बितृष्णा बढ्ने र यसले अर्को बिद्रोह जन्माउन सक्ने विश्लेषकहरु भन्छन् ।
“खोकना किराँतकालीन इतिहास बोकेको नेवार बस्ती हो । यी जग्गाहरु त्यहाँको सम्पदासँग प्रत्यक्ष सम्बन्ध रहेका छन् । यो भूमी मास्नु त्यहाँको ऐतिहासिक सम्पदा संस्कृति मास्नुपनि हो “त्यस क्षेत्रमा धेरै कार्य गरिसकेका ज्ञाता शाक्य सुरेनले बताए ।
फास्ट ट्रायक, स्मार्ट सिटी , हाइटेन्सन आदि ७ ओटा ठूला प्रोजेक्टको नाममा खोकनाको सबै हरियाली खेतबारी राज्यले लुट्न खोजेकोप्रति त्यहाँका जनताले गरिरहेको विरोधप्रति ऐक्यबद्धता जनाउने समूह दिनदिनै बढिरहेको छ।

https://m.facebook.com/story.php?story_fbid=10214125216442683&id=1781236976
https://m.facebook.com/story.php?story_fbid=10214125216442683&id=1781236976

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑