• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / बजार

कान्तिपुर मिडिया ग्रुपद्वारा कान्तिपुरबाहेक आफ्ना सबै प्रकाशनहरु बन्द


सुभाय् संवाददाताJune 27, 2020 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडाैँ /कान्तिपुर मिडिया ग्रुपले कान्तिपुर दैनिक र द काठमाडौँ पोष्ट बाहेक आफ्ना सबै प्रकाशनहरु बन्द गरेको छ । कान्तिपुर ग्रुपले ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिक बन्द गर्ने औपचारिक निर्णय गरेको हो ।
कोरोना कहरका कारण धान्न नसकिने आर्थिक स्थतिलाई कारण देखाउँदै कान्तिपुरले यी तीनवटै सहप्रकाशनहरु बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
‘तत्कालका लागि १० महिनासम्म यी तीनवटै प्रकाशनहरु बन्द गर्ने निर्णय भएको छ’, कान्तिपुर श्रोतले भन्यो ।
तर ‘साप्ताहिक’, ‘नेपाल म्यागेजिन’ र ‘नारी’ मासिकमा कार्यरत पत्रकारहरुको व्यवस्थापन के हुने भन्नेबारे कुनै जानकारी प्राप्त भएको छैन । श्रोतका अनुसार कान्तिपुर व्यवस्थापनले यसबारे केही निर्णय गरेको छैन । यी तीन प्रकाशनमा गरी करिब ५० पत्रकार कार्यरत छन्।
कान्तिपुर व्यवस्थापनले यो निर्णय लिनुअघि पत्रकार महासंघका पदाधिकारीसँग पनि छलफल गरेको बुझिएको छ ।
कोरोना रोकथामका लागि जारी लकडाउनकैबीच कान्तिपुरले सबै प्रकाशनहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्ने निर्णय गरेको थियो । त्यसको एक हप्तापछि कान्तिपुर र काठमाडौँ पोष्ट प्रकाशन सुरु भए पनि अन्य प्रकाशनहरु सुचारु भएका थिएनन् ।

साभार:देशखबर

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑