• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 30, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

७४ वर्षीय फोक्सोका क्यान्सर रोगीले जिते कोरोनालाई, मनोबल दरो पारे कोरोनालाई जित्नसक्ने आफू प्रमाण भएको दाबी

सुभाय् संवाददाता June 19, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

चितवन/क्यान्सर रोगबाट पीडित ज्येष्ठ नागरिकले ३० दिनमा कोरोना जितेर घर फर्केका छन् । भारतबाट उपचार गरेर आउँदा कोरोना सङ्क्रमण पुष्टि भएपछि जेठ ८ गते भरतपुर अस्पतालमा उपचार गराइरहेका ७४ वर्षीय उनी कोरोना परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज भएका हुन् ।
फोक्सोको क्यान्सरपीडित उनी कोरोना सङ्क्रमण निको भएर घर फर्किएपछि भरतपुर अस्पतालका चिकित्सकमा समेत खुसी छाएको छ । निकाे भएपछि उहाँले भन्नुभयो ‘उच्च मनोबल राखेमा कोरोना जित्न सकिन्छ भन्ने प्रमाणित भएको छ । अस्पतालमा रहँदा मैले चिकित्सकबाट राम्रो व्यवहार र उपचार पाएँ ।’
‘कोरोना लाग्दैमा आत्तिनुहुँदैन मनोबल दरो पार्नुपर्दछ, यसको उदाहरण म भएको छु ।’ उनले भने। उनीसँगै ७३ वर्षीया श्रीमतीले पनि कोरोना जितेर घर फर्केका छन् । उनकी श्रीमतीमा पनि सुगर, प्रेसर, बाथको समस्या रहेकाे र अहिले काेराेना निकाे भएको भरतपुर अस्पतालले जनाएको छ ।
बिहीबार गरिएको परीक्षणमा उहाँहरू दुवैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीला पौडेलले जानकारी दिए । भरतपुर महानगरपालिका -६ केशरवाग घर भएका उनीहरूलाई वृद्धावस्थामा क्यान्सर रोगको उपचार गराएर भारतबाट नेपाल फर्कने क्रममा कोरोना सङ्क्रमित भएका थिए । त्यसको दुई दिनपछि छोरामा पनि सङ्क्रमण देखिएको थियो ।

सम्बन्धित पोस्ट
  • १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?
  • विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    सुभाय् पोस्ट बिशेष

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑