• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 03, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

राष्ट्रिय नेवा: खल: इजरायलको अध्यक्षमा बिमला श्रेष्ठ निर्विरोध , अनलाईन मार्फत अधिवेशन


सुभाय् संवाददाता June 14, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

इजरायल / राष्ट्रिय नेवा: खल: इजरायलको नवौ अधिबेशनले बिमला श्रेष्ठलाई निर्विरोध रूपमा अध्यक्ष पदमा निर्वाचित गरेको छ।
विश्वमाफैलिएको कोरोना महामारीका कारण लकडाउनको अवस्थामा एकै ठाँउमा भेला भइ सभा सम्मेलन गर्न नसकिने विषम परिस्थितिमा नेपाल सम्बत ११४० तछ्ला २० (१० जुन २०२०)का दिन बेलुका जुम अनलाइनमार्फत उक्त अधिवेशन गरिएको थियो । यसरी अनलाइन मार्फत अधिवेशन गरिएको यो नेेेवा: खल:कै इतिहासमा पहिलोपटक हुन सक्छ ।
अधिवेशन नेवा: खल: इजरायलका निवर्तमान अध्यक्ष  मनु श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा  नेफिन इजरायलका अध्यक्ष श्री तारा काउचा मगर , बिशेष अतिथिहरुका रूपमा  नेवा: देय् दबूका केन्द्रिय अध्यक्ष भाजु नरेश कुमार ताम्रकार तथा हलिं नेवा: दबू( World Newah Organization) का केन्द्रिय अध्यक्ष सीजन श्रेष्ठले सहभागिता जनाएका थिए । त्यसैग़री नेपालका बिभिन्न नेवा: खल:, पुच:का अध्यक्षहरु, इजरायलका राष्ट्रीय समुदाय संस्थाका अध्यक्षहरु, बिभिन्न राजनैतिक संघ /संस्थाका बैदेशिक अध्यक्षहरु अतिथिका रुपमा सहभागी  भएका थिए । कार्यक्रममा इजरायलबासी नेवा: समुदायको सहभागीता रहेको थियो ।
नेवा: खल: इजरायलका सचिव स्वष्तिका श्रेष्ठले स्वागत मन्तब्य मन्तब्य राखे  अगाडि बढाइएको कार्यक्रममा प्रमुख अतिथि तारा काउचा मगर , बिशेष अतिथिहरु नरेश कुमार ताम्रकार तथा  सीजन श्रेष्ठले   शुुुभकामना  सन्देश दिएका थिए । त्यसैगरी विभिन्न संघ /सस्थाका अध्यक्षहरुले शुभकामना मन्तब्य राखेका थिए ।
अन्तमा नव निर्वाचित पदाधिकारीहरुले नेवार भाषामा सपथ ग्रहण गरेका थिए।
नेवा: खल: इजरायल नेपाल सम्बत ११४० /४१ ( २०२०/ २१) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यअरुको नामावली यसप्रकार रहेको छ :
संरक्षकहरु:-
पुष्प श्रेष्ठ
नरेश कुमार श्रेष्ठ
रेखा श्रेष्ठ
राजेन्द्र श्रेष्ठ
कादंबरी दाना श्रेष्ठ
प्रमुख सल्लाहकार
मनु श्रेष्ठ
सल्लाहकारहरु
सुनीता श्रेष्ठ
उषा श्रेष्ठ
लक्ष्मी बहादुर श्रेष्ठ
अध्यक्ष :- बिमला श्रेष्ठ
वरिष्ठ उपाध्यक्ष :- स्वस्तिका श्रेष्ठ
प्रथम उपाध्यक्ष :- शंकर श्रेष्ठ
द्वितीय उपाध्यक्ष :- राम प्रधान
तृतीय उपाध्यक्ष :- कुसुम श्रेष्ठ
महासचिब :- राजकुमारी श्रेष्ठ
सचिब :- ज्योती प्रधान
कोषाध्यक्ष:- टंक श्रेष्ठ
सह-कोषाध्यक्ष :- अमीरा थापा श्रेष्ठ
कार्यकारिणी सदस्यहरु
शान्ता श्रेष्ठ
माया श्रेष्ठ
राजु श्रेष्ठ
कटक श्रेष्ठ
बाबुकाजी श्रेष्ठ
राधा प्रधान
प्रबीन श्रेष्ठ
दुर्गा श्रेष्ठ
गंगा उदास
दीपेन श्रेष्ठ
साधारण सदस्यहरु
लाली श्रेष्ठ
शोभा श्रेष्ठ
भीमा श्रेष्ठ
ममता प्रधान
प्रकाश श्रेष्ठ
अरुणा श्रेष्ठ
ललिता श्रेष्ठ
सुलचना दुवाल
रंजना ताम्रकार

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑