• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 31, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

आमाघरलाई वर्ल्ड नेवाः अर्गनाइजेसनको आर्थिक सहयोग हस्तान्तरण


सुभाय् संवाददाता June 8, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं/ वर्ल्ड नेवाः अर्गनाइजेसन (हलिं नेवा: दबू) केन्द्र बाल्टिमोरले आमाघरलाई एक हजार अमेरिकी डलर अर्थात् १ लाख २० हजार रुपियाँको आर्थिक सहयोग हस्तान्तरण गर्‍यो । दिलशोभा श्रेष्ठद्वारा संचालन गर्दै आएको असहाय ज्येष्ठ नागरिकको हेरविचार गर्ने संस्था आमाघरलाई आइतबार यसरी सहयोग प्रदान गरिएको हो । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)को कारण आमाघर संचालनमा समस्या आएको बेला वर्ल्ड नेवाः अर्गनाइजेसनबाट यसरी सहयोग गरेको हो ।

अर्गनाइजेसनका केन्द्रीय अध्यक्ष सिजन श्रेष्ठको पहलमा अमेरीकाबाट पठाइएको आर्थिक सहयोग अर्गनाइजेसनको नेपाल च्याप्टरका प्रतिनिधिहरुले आमाघरकी संचालक दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरेका थिए। आमा घरको लागि दाता अमेरिका मेरिल्यान्डमा बसिरहेका सुमन कुमार सिंह (सुमन नेवाः)ले उक्त सहयोग रकम प्रदान गर्नुभएको थियो ।    आइतबार नेपाल कन्ट्री च्याप्टरले आमाघरका आमा दिलशोभा श्रेष्ठलाई हस्तान्तरण गरेको थियो।
आमाघर रवि भवनमा भएको सामान्य कार्ययक्रममा वर्ल्ड नेवाः अर्गनाइजेसन नेपाल च्याप्टरका अध्यक्ष शाक्य सुरेन,सचिव महर्जन रत्न, कोषाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठ सह-कोषाध्यक्ष सुदय सिलाकारले आमाघरकी संचालक श्रेष्ठलाई सो नगद हस्तान्तरण गरेका थिए । आमाघरकी संचालक समाजसेवी दिलशोभा श्रेष्ठले सहयोग राशि बुुुुझेपछि  अर्गनाइजेसन र दाता सुमन नेवाःप्रति कृतज्ञता व्यक्त गरे ।
वर्ल्ड नेवा: अर्गनाइजेसन नेपाल कन्ट्री च्याप्टर अध्यक्ष शाक्य सुरेनले आफूहरू रकम हस्तान्तरणको माध्यममात्र बनेको र दाता र रकमको संकलन केन्द्रले गरेको बताउँदै नेपाल च्याप्टर नेवा: हक हितका साथै सामाजिक क्षेत्रमा पनि सक्रिय रहेको बताए । उनले गत महाभूकम्पका बेला पनि यस संस्थाले धेरै ठाँउमा सहयोग गरिसकेको बताए ।

सम्बन्धित पोस्ट
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य
  • जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल
  • संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    नाडा अटो शो २०२६ सम्पन्न

    नेवाः न्ह्यलुवा मल्ल के. सुन्दर ज्याझ्वलय् मू पाहाँ मजुइगु

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विनाशकारी बाढी प्रभावितको नाममा लुम्बिनीमा शान्ति पाठ

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    विपद्को घडीमा रास्वपा काठमाडौंको रक्तदान अभियान तीव्र, चन्द्रागिरिपछि टोखा,दक्षिणकाली र काठमाडौं–१७ मा कार्यक्रम

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    सुभाय् पोस्ट बिशेष

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑