• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 12, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

लुम्बिनीको सीमा क्षेत्रको क्वारेन्टाईनहरु भरिए , चोरबाटोबाट लुकिछिपी नेपाल आउने क्रम जारी , नाकाबन्दीका कारण लुम्बिनी सूनसान


सुभाय् संवाददाताMay 13, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

बिन्दु कुमार चौहान
लुम्बिनी , बिश्वब्यापी महामारी कोरोना भाईरस (कोभिड १९) नियन्त्रण तथा रोकथामका लागि सरकार द्वारा लकडाउनका बावजूद पनि रुपन्देहीको कालीदह ,थुम्हवा पिपरहवा लगायत चोरबाटोबाट लुकिछिपी नेपालीहरु निरन्तर आउने क्रम जारी रहेकोले सीमा क्षेत्रको क्वारेनटाईनमा घुर्इंंचो लागेको छ ।
छिमेकी राष्ट्र भारतको दिल्ली ,मुम्बई ,पंजाब लगायतको शहरबाट प्रत्येक दिन नेपालीहरु खुल्ला सीमाको चोरबाटाहरु मार्फत प्रहरीको आँखा छलेर स्वदेश फर्किन थालेपछि सीमावर्ती क्षेत्रको क्वारेन्टाईनहरु खचाखच भरिएका हुन् ।
लुम्बिनी साँस्कृतिक नगरपालिकाभरि क्वारेनटाईनमा पाँच सय महिलापुरुषले भरिएपछि पनि भारतबाट नेपालीहरु आउने क्रम जारी रहंदा थप एक हजार जना अटने क्वारेनटाईन स्थापना गर्ने माथिल्लो निकायबाट आदेश आएको लुम्बिनी साँस्कृतिक नगरपालिका मेयर मनमोहन चाौधरीले जानकारी गराए ।
उनले लुम्बिनी साास्कृतिक नगरपालिकामा ११ जना पुरुषहरु कोरोना संक्रमित हुनुका साथै पाँचसय जना मानिसहरुको ब्यवस्थापन तथा न्यून स्वास्थ्यकर्मी परिचालनका कारण हम्मे हाम्मे परेको बताउदै सहयोगका लागि सरोकारवाला निकायसँग आग्रह समेत गरे ।
यस्तगरीै सम्मरीमाई गाँउपालिका अन्र्तगत सात ठाँउमा बनाइएको तीन सय ५० शैया क्षमता भएको क्वारेन्टानमा दुई सय ६४ जना पुगिसकेको छ । दैनिक १० /१५ जना आउने क्रम जारी रहेको सम्मरीमाई गाँउपालिका स्वास्थ्य संयोजक मुन्सीराम माझीले बताए ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑