• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

भगवान बुद्धको जन्मस्थल लुम्बिनीमा कोरोना कहर ,लुम्बिनी साँस्कृतिक नगरपालिका शिल


बिन्दु कुमार चौहान
सुभाय् संवाददाताMay 12, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

मडारियो बिपत्तीको बादल,स्थानीय सरकारद्वारा नाकाबन्दीको घोषणा

बिन्दु कुमार चौहान
लुम्बिनी ३० बैशाख / सधै शान्तिको ध्वनि गुञ्जिरहने बिश्वशान्तिका अग्रदूत महामानव भगवान बुद्धको जन्मस्थल लुम्बिनीमाथि बिपत्तीको बादल मडारिएको आभाष गरिएको छ । यस क्षेत्रमा एकाएक ११ जना पुरुषहरु कोरोना संक्रमित फेला पारिएको राष्ट्रिय जन स्वास्थ्य प्रतिष्ठान काठमाडौद्वारा पुष्टि को छ । बिश्वशान्तिको आस्थाकेन्द्र लुम्बिनीमा पनि कोरोना कहर ढाएको छ ।
तथ्याँक अनुसार लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नं. २, ३,४,७, ११ र १३मा १७ बर्ष देखि ५० बर्षसम्मका ११ जना पुरुषहरुमा कारोना भाईरस संक्रमण फेला परेको उक्त नगरपालिका स्वास्थ्य संयोजक ध्रुव घिमिरेले जानकारी दिए ।
उनले लुम्बिनी बौद्ध बिश्व बिद्यालयको छात्रावासको क्वारेनटाईनमा दुईजना पुरुष तथा श्रीलंंका गेष्टहाउसको क्वारेनटाईनमा नौजना कोरोना संक्रमित भेटिएपछि लुम्बिनीबासी कोरोना कहरबाट त्रसित भएको बताए ।
यसैगरी कोरोना कहरको बिपत्तीबाट जोगिन आज मंगलबार राति नौ बजेदेखि अर्को आदेश नभएसम्मका लागि पूरै लुम्बिनी साँस्कृतिक नगरपालिकालाई शिल गरिएको स्थानीय सरकार प्रमुख मनमोहन चौधरीले घोषणा गरेका छन् ।
@जआजै राथि नौ बजेदेखि लागू हने आपतकालमा बिहान नौ बजेदेखि दिउँसो १२ बजेसम्म खाद्यान्न पसल बाहेक अरु सरसामान खरीद बिक्रीमा रोक लगाएको छ ।
नाकाबन्दीका बेला अति आवश्यक सवारीसाधन बाहेक पैदल यात्री समेत हिडडुल गर्न सख्त मनाही गरिएको छ । लकडाउन उलंघन गर्ने जो सुकैमाथि कारवाही हुने स्थानीय सरकार प्रमुख चौधरीले चेतावनी समेत दिएका छन ।
नगर क्षेत्र बाहिरबाट पनि आवागमनमा पूर्ण रुपमा नाकाबन्दी गरिएकोले त्यसको पालना गर्न गराउन स्थानीय सरकार प्रमुख चौधरीले सार्बजनिक रुपमा अपील समेत गरेका छन् । यसैगरी जिल्लाकै मर्चवार क्षेत्र सम्मरीमाई गाँउपालिकामा चार जना पुरुषमा कोरोना संक्रमणको पुष्टि भए पछि आज बिहान देखि वडा नं. ४ र ७ का पूरै गाँउहरु शिल गरि आवतजावतमा पूर्ण रुपमा प्रतिबन्ध लगाइएको छ ।

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑