• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 10, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

वडा अध्यक्षको नेतृत्वमा कामपा १८ वडामा टोल टोलमा लकडाउन प्रभावकारी बनाउने अभियान


सुभाय् संवाददाताApril 18, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १२ मिनेट

काठमाडौं /लकडाउनको बेला सबैलाई घरभित्र रहन अनुरोध गर्दै काठमाडौं महानगर पालिका वडा नं १८ क्षेत्रमा वडा अध्यक्षकै नेतृत्वमा बिहानै माइकिङ गर्दै स्वयंसेवकहरु टोल टोलमा घुमी सचेतना अभियान चलाउन थालेका छन् ।
विश्वलाई आक्रान्त पारेको कोरोना महामारी नेपालमा पनि संक्रमित संख्या दिनदिनै बढ्दै गइरहेको बेला लकडाउनलाई वेवास्ता गर्दै मानिसहरू बाहिर निस्कन थालेपछि सुरक्षा निकाय र स्थानीय सरकारले संयुक्त रुपमा कडाइ गरि यसलाई अझ प्रभावकारी बनाउन स्वयंसेवक टोलि बनाई वडा नं १८ मा पनि बिना कारण घर बाहिर हिंडडुल गर्न नदिने रणनीति सहित टोल टोलका युवाहरूलाई सक्रिय बनाइएको हो ।
यसैबीच टोल टोलमा कोरोना सचेतना बारे जानकारी दिंदै वडा अध्यक्ष न्हुछेकाजी महर्जनको नेतृत्वमा माइकिङ गर्ने कार्य पनि जारी राखिएको छ ।
काठमाडौं महानगरको प्राचीन थलोको रुपमा रहेको यस वडामा नरदेवी , किलागल ,तेंगल,तपिन्ता लगायत ऐतिहासिक महत्त्व रहेका सम्पदा क्षेत्रहरु समेत रहेको यस वडामा स्थानीय बासिन्दाका साथै काठमाडौं बाहिरबाट आई विभिन्न पेशा गर्दै आएका डेरामा बस्नेहरुको संख्या पनि धेरै रहेकोे छ । यस वडाले आवश्यक व्यक्तिहरुलाई राहतपनि वितरण गर्दै आएको छ ।
“अहिले कोरोना संक्रमित हुनबाट बच्ने मूल उपाय भनेको घरभित्र बस्नु हो । त्यसैले अत्यावश्यक नभैकन घर बाहिर ननिस्कन सबै वडाबासीलाई मेरो हार्दिक अनुरोध छ “वडा अध्यक्ष न्हुछेकाजी भन्छन् “तर यसलाई बेवास्ता गरे कार्बाही समेत गर्न सकिने पनि उनले बताए ।
कोरोना संक्रमण न्यूनीकरण र नियन्त्रण गर्न लकडाउन प्रभावकारी बनाउन कडाई गर्नुपर्ने अहिले बाध्यात्मक परिस्थिति नैं रहेको छ ।


सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • वर्षापछिको मुस्कान !
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑