• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 28, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

४८ घन्टाभित्र कोरोना भाइरस मार्न सक्ने औषधि पत्ता लागेको दाबी!


सुभाय् संवाददाता April 6, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

अस्ट्रेलियाका बैज्ञानिकहरुले एन्टी-प्यारासाइटिक औषधिले ४८ घन्टाभित्र कोरोना भाइरस मार्न सक्ने दाबी गरेका छ्न् ।
संसारका औषधि बिज्ञान जगतका सबैजसो हस्तीहरु अहिले कोरोना भाइरसको औषधि बनाउन अध्ययन अनुसन्धानमा प्रतिस्पर्धा गरिरहेका बेला अष्ट्रेलियाका बैज्ञानिकहरुले एन्टी प्यारासाइट औषधि ” आइभरमेक्टिन”ले यसप्रकारको मानव शरीरमा हुने खतरनाक भाइरसलाई ४८ घण्टाभित्र मार्न सक्ने बताएका छन् ।
तर अझैपनि मानिसमा यसको परिक्षण भने गर्न बाकी रहेकोले अहिले नै यसको प्रयोग नगर्न पनि उनीहरूले भनेका छन्।
युरेक एलर्ट ले जनाए अनुसार मोनाश विश्व विद्यालयको बायोमेडिसिन डिस्कभरी ईन्स्टिच्युट( BDI ) र पिटर डोहर्टी ईन्स्टिच्युट अफ इन्फेक्सन एन्ड इम्युनिटीले अस्ट्रेलियाको मेलबर्नमा संयुक्त रुपमा गरिएको अध्ययनपछि यो नतिजामा पुगेको बताइएको छ ।
एक डोज औषधिले कोरोना भाइरस रोकेको कुरा बैज्ञानिकहरुले बाहिर ल्याएका छन् । उक्त औषधिको डोजले कोरोना भाइरसको सेल कल्चर ४८ घन्टाभित्र बढ्न रोकेको उनीहरूले बताएका छ ।
आइभर्मेक्टिन संसारभर सरल रुपमा उपलब्ध रहेको औसधि समेत रहेको र यसले कोभिड-१९ भाइरसमा प्रयोग गर्दा निकै प्रभावकारी रहेको अनुसन्धानपछि एन्टिभाइरल रिसर्च जर्नलमा प्रकाशित सामाग्रीमा उल्लेख गरिएको छ ।
(युरेक एलर्टमा प्रकाशित मूल लेखको आधारमा)

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑