• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 08, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

चर्चामा केक – काण्ड


सुभाय् संवाददाताFebruary 24, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

– हिसि ज्यापु
जन्मदिनमा केक काटेर उत्सव मनाउने सामान्य प्रचलन भइसक्यो नेपालमा पनि , त्यसैले केक काटेर जन्मदिन मनायो भनेर कसैलाई औंला उठाउने दिन गइसके ।
तर हिजोको एक केक कटाई उत्सवको घट्ना भने निकै विवाद सहित चर्चामा छाउन थालेको छ ।
प्रधानमन्त्री केपि ओलिले आफ्नो ६९ औ जन्मदिनको उपलक्ष्यमा काट्नुभएको नेपालको नक्सा सहितको केकको चर्चाले यो समय चर्चाको शिखर नैं चुमेको अवस्था रहेको छ ।
सामाजिक संजालमा समेत पक्ष विपक्षमा यसको बहस जस्तै भइरहेको छ ।
सामान्य जनता विपक्षमा उभिएका छन् । पार्टीका कार्यकर्ताहरु भने घट्ना सामान्य भएको भन्दै सामाजिक संजाल मार्फत आफ्ना नेताको बचाउमा ओर्लिएका छन् ।
धेरैले तर्क गरे , ओलिले देशको नक्सा अंकित केक काटेर देशकै अपमान गरेका छ्न् । यस कार्यलाई देशलाई टुक्राटुक्रा गरेको उपमा भनेका छन् उनीहरले  ।
उता बचाउमा निस्किएका कार्यकर्ताहरुले अमेरिकी राष्ट्रपतिले जन्मदिन मनाउँदा उनलेे  अमेरिकी झन्डा अंकित केक काटेको उदाहरण सहित यसलाई राष्ट्रप्रेमको रुपमा ब्याख्या गरेका छन् ।
केही कानूनविदले त यस कार्यप्रति देशको मानहानीको  मुद्दा लाग्नसक्ने समेत दाबी गरेका छन् ।
उता विश्लेषकहरुले भने देशको राजनीतिको केन्द्रविन्दुमा रहेकोे संघीय सरकारका प्रवक्ता समेत कमिसनको अडियो टेप बाहिर आएपछि भ्रष्टाचारको विवादमा मुछिएका बेला ध्यान अन्यत्र मोड्न यसप्रकारको विवादास्पद केक-काण्ड अगाडि सारिएको हो कि भनेर आशंका गरेका छन् ।
जे होस् , केक-काण्ड निकै हट केक बनिरहेको छ नेपाली राजनीतिमा ।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑