• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 29, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

“नेपाल र चीन सांस्कृतिक र सामाजिक रुपमा पनि जोडिएका छन्”


सुभाय् संवाददाताJanuary 21, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट


काठमाडौं /चीनिया नयाँ वर्षको उपलक्ष्यमा अरनिको समाजले काठमाडौंमा एक शुभकामना कार्यक्रम आयोजना गर्‍यो ।
गृहमन्त्री रामबहादुर थापा “बादल”को प्रमुख आतिथ्यमा अरनिको समाजले माघ ७ गते मंगलबार काठमाडौं लैनचौरस्थित लैनचौर बैंक्वेटमा चीनियाँ नयाँ वर्ष छुन्चु अर्थात मुसा वर्षको उपलक्ष्यमा शुभकामना कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा विशेष अतिथिका रुपमा चीनिया राजदुत होउ यान्कि आउनुभएको थियो ।
चीनमा अध्ययन गरि नेपाल फर्केर विविध क्षेत्रमा क्रियाशील रहेकाहरुको समाजको रुपमा सन् १९८१ मा स्थापना भएको अरनिको समाज नेपाल चीनको जनस्तरमा सम्बन्ध बढाउने कार्यमा अग्रणी संस्था हो । यसले नेपालको शिक्षा, स्वास्थ सामाजिक क्षेत्रमा समेत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले चीन र नेपालको सम्बन्ध तथा अरनिको समाजको भूमिका बारे आफ्नो धारणा राख्नुभयो । साथै उहाँले चीनले नेपालका विभिन्न क्षेत्रमा पुर्‍याएका सहयोगको पनि स्मरण गर्नुभयो ।
चीनिया राष्ट्रपति सि-जिन पिङको नेपाल भ्रमण स्मरण गर्दै चिनियाँ राजदुतले भन्नुभयो ” यो वर्ष चीन र नेपालको दौत्य सम्बन्ध भएको ६५ वर्ष पुगेको छ यो वर्ष राष्ट्रपतिको नेपाल भ्रमणताका भएको समझदारी र सहमति पूर्ण गर्ने वर्ष पनि हो” साथै उहाँले चीन र नेपालको जनस्तरमा सम्बन्ध बढाउने कार्यमा अरनिको समाजले पुर्‍याएको योगदानको प्रशंसा पनि गर्नुुुभयो ।
प्रमुख अतिथि गृहमन्त्री रामबहादुर थापा “बादल”ले “हामी सांस्कृतिक र सामाजिक रुपले पनि जोडेका छौं । हाम्रो सम्बन्ध प्राचीन कालदेखि रहँदै आएको छ र यो सम्बन्ध निरन्तर सुदृढ हुँदै गइरहेको छ ” भन्नुभयो ।उहाँले नेपाल चीनविचको उच्चस्तरीय भ्रमण आदानप्रदानको पनि स्मरण गर्दै  नेपालको समृद्धिको बाटोमा चीनले सहयोग गर्दै आएकोमा धन्यवाद ज्ञापन पनि गर्नुभयो ।
मन्तव्यका क्रममा समाजका प्रथम उपाध्यक्ष डा. मनोजमान श्रेष्ठले अरनिको समाजले स्वास्थ शिक्षा संस्कृति क्षेत्रमा कार्यक्रम चलाउँदै आएको बताउँदै यसपटक गोर्खा मुस्ताङ लगायतका क्षेत्रमा कार्यक्रम केन्द्रीत हुने बताए ।

कार्यक्रममा सांसदहरु ,विविध क्षेत्रका विशेषज्ञहरु तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्ट
  • शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न
  • ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने
  • १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित
  • पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑