• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 25, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

नेवा:खल: कास्कीमा पुन: अशोक पालिखे

सुभाय् संवाददाता December 29, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

पोखरा / नेवा: खल: कास्कीको पुस १२ गते शनिबार सम्पन्न अधिवेशनबाट अशोक पालिखेलाई पुन: अध्यक्षमा चुनेको छ ।
काठमाडौं उपत्यका बाहिर पोखरा केन्द्रीत भएर कास्की जिल्लामा नेपाल भाषा , नेवा: संस्कार संस्कृति प्रचार- प्रसार तथा संरक्षण संवर्द्धनमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नेवा: खल: कास्की नेपालकै एक सबल र सक्रिय संस्था हो ।
दुई कार्यकालमा सफल नेतृत्व दिनुभएका अशोक पालिखे नेवा: छें निर्माण , नेवा: संग्रहालय स्थापनामा समेत निकै सक्रिय हुनुहुन्थ्यो । पोखरा नगर विकास समितिको अध्यक्ष , पोखरा उद्योग बाणिज्य संंघ , निजि अस्पतालहरुको संंगठन लगायत संस्थाहरुमा समेत नेतृत्व दिइसक्नु भएका उहाँ कुशल नेतृत्वकर्ता समेेेेेेेत हुनुहुन्छ । उहांँको योगदानको कदर गर्दै सदस्यहरुले यस अधिवेशनबाट पनि उहाँलाई नै अध्यक्ष चुन्नुभएको थियो ।

पुनः अध्यक्षमा निर्वाचित अशोक पालिखे

नयाँ कार्यसमितिमा अष्टमान प्रधानांग , विश्व बिजुक्छे, नारायण श्रेष्ठ र कल्पना श्रेष्ठ रहनुभएको छ । संस्थागत तर्फबाट कृष्णबहादुर श्रेष्ठ ,हर्कमान शाही,बखतमान जोशी सदस्य चुनिएका छ्न् ।
सोही दिन भएको अधिवेशनबाट खल:को महिला बिभाग मिसा: पुच: कास्की अध्यक्षमा मेनुका श्रेष्ठ निर्वाचित हुनुभएका छन् ।उपाध्यक्षमा संगीता बज्राचार्य ,द्वितीय उपाध्यक्षमा शक्ति प्रधानांग ,महासचिव किरण बिजुक्छे र कोषाध्यक्षमा सोनी धेवाजु निर्वाचित भएका छ्न् ।
सदस्यहरुमा अन्जु बाटाजु, रजनी श्रेष्ठ , मनलक्ष्मी , मीना श्रेष्ठ , देविना, अम्बिका राजभण्डारी रहनु भएको छ ।
त्यसैगरी युवा बिभाग ल्यायम्ह पुच:को अधिवेशनले उक्त बिभागको अध्यक्षमा मधुसूदन जोशीका साथै नयाँ कार्यसमितिको चयन गरेको छ ।

सम्बन्धित पोस्ट
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑