• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 02, Nov, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  महानगर खबर

नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार


सुभाय् संवाददाता November 2, 2026 मा प्रकाशित (२ मिनेट अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं — नेपालका कुशल तथा दक्ष प्रशासक सुगतरत्न कंसाकारलाई नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति  ११४७ को अध्यक्ष चयन गरिएको छ।

गत शुक्रबार काठमाडौंको नेपा: ब्यांक्वेटमा आयोजित नेपाल संवत् न्हूदँ ११४६ समारोह समितिको बैठकमा न्हूदँ ११४६ का नायः प्रेमहिरा तुलाधरले समितिको कार्यविधिअनुसार कंसाकारलाई न्हूदँ ११४७ को अध्यक्ष घोषणा गरेका हुन्।

कार्यक्रममा न्हूदँ संरक्षण समाजका संरक्षक प्रा.डा. नरेशमान बज्राचार्यले सुगतरत्न कंसाकार नेपालकै एक प्रतिष्ठित र दक्ष प्रशासक भएको उल्लेख गर्दै नेपाल संवत् नयाँ वर्षलाई राष्ट्रिय स्तरमा प्रवर्द्धन र प्रचारप्रसार गर्न विभिन्न क्षेत्रका व्यक्तित्वहरूको नेतृत्वमा वर्षेनि विविध कार्यक्रम हुँदै आएको बताए।

समारोहमा १०७ सदस्यीय नेपाल संवत् न्हूदँ ११४७ समारोह समिति तथा ३५ सदस्यीय सचिवालय गठन गरिएको छ। सचिवालयको पहिलो बैठकले विभिन्न जिम्मेवारी सम्हाल्न २० वटा उपसमिति गठन गरेको जनाइएको छ।

नेपाल संवत् ११४७ को न्हूदँ आगामी कछलाथ्व पारु अर्थात् २०८३ कार्तिक २४ गते परेको छ। सो अवसरमा नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा येँस्थित वसन्तपुरमा परम्परागत भिन्तुना र्‍याली तथा भिन्तुना सभा आयोजना गरिने कार्यक्रम रहेको छ।

सम्बन्धित पोस्ट
  • “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो
  • काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    सुभाय् पोस्ट बिशेष

    नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४७को अध्यक्षमा दक्ष प्रशासक सुगतरत्न कंसाकार

    “नेवा: विश्वविद्यालय” स्थापनाको प्रक्रिया अघि बढ्यो

    काठमाडौं फिल्म फेस्टिभल सम्पन्न, ‘भकुण्डे भूत’ ले जित्यो छोटो भिडियो चुनौतीको पहिलो पुरस्कार

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑