• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 09, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  समाचार

बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

सुभाय् संवाददाता September 9, 2026 मा प्रकाशित (८ मिनेट अघि) अनुमानित पढ्ने समय : १४ मिनेट

नुवाकोट । भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले प्रभावित बनाएका विदुर नगरपालिका क्षेत्रका विभिन्न स्थानमा बाढीपछिको सरसफाइ, सडक खुलाउने तथा पुरिएका संरचना हटाउने कार्य तीव्र पारिएको छ।

बाढीले बगाएका तथा हिलो, माटो र गेग्रानले पुरिएका सडक, बजार क्षेत्र र विभिन्न संरचनाको सरसफाइ तथा व्यवस्थापन कार्य विदुर नगरपालिका मार्फत उपलब्ध गराइएको हेभी उपकरणको प्रयोग गरी भइरहेको छ।

विदुर नगरपालिका–५ स्थित देविघाट बजार क्षेत्रमा बाढीले थुपारेको हिलो र गेग्रान हटाउने तथा पुरिएका संरचना सफा गर्ने कार्य जारी छ। बाढीका कारण प्रभावित बनेका सडक तथा विभिन्न स्थानमा आवतजावत सहज बनाउन अवरोध हटाउने कामलाई प्राथमिकता दिइएको छ।

त्यसैगरी, विदुर नगरपालिका–१ स्थित ढुङ्गे बजार क्षेत्रमा पनि बाढीले बगाएका तथा हिलो र गेग्रानले पुरिएका संरचना हटाउने कार्य भइरहेको छ। नगरपालिकाले उपलब्ध गराएको हेभी उपकरण प्रयोग गरी प्रभावित क्षेत्रमा थुप्रिएको माटो, हिलो र गेग्रान हटाउँदै बजार क्षेत्रलाई क्रमशः सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ।

बाढीपछि पुरिएका बाटो तथा सडक खुलाउने, बजार तथा सार्वजनिक क्षेत्रको सरसफाइ गर्ने र क्षतिग्रस्त तथा अवरुद्ध संरचनाको व्यवस्थापन गर्ने कार्यलाई निरन्तरता दिइएको छ।

विदुर नगरपालिकाको पहलमा सञ्चालित सरसफाइ तथा पुनःस्थापना कार्यले बाढीबाट प्रभावित देविघाट र ढुङ्गे बजार क्षेत्रको जनजीवनलाई क्रमशः सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित पोस्ट
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    सुभाय् पोस्ट बिशेष

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑