• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

लुम्बिनीमा सारस महोत्सव आयोजना गरियो


सुभाय् संवाददाता November 27, 2019 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

लुम्बिनी/ लुम्बिनी विकास कोषको आयोजनामा लुम्बिनीमा बुधवार सारस महोत्सव आयोजना गरियो ।
शान्ति स्तुपामा बिहानदेखि नै चित्रकला र निबन्ध प्रतियोगिता लगायत बिबिध कार्यक्रम सहित सारस महोत्सव सुरु गरिएको थियो । दिउँसो दुई बजे औपचारिक कार्यक्रमको उद्घाटन अन्तर्राष्ट्रय क्रेन फाउण्डेसनका सह संस्थापक जर्ज आर्चिवाल्डले गर्नुभएको थियो ।कार्यक्रममा लुम्बिनी बिकाश कोषका उपाध्यक्ष मेत्तेय शाक्यपुत्त लुम्बिनी ,  सांस्कृतिक  नगर पालिकाका मेयर मनमोहन चौधरी लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।
लुम्बिनी जैविक विविधता भएको क्षेत्र जहाँं साइबेरियादेखि आउने सारस लगायत पंछिहरुको वासस्थान रहेको छ ।
महोत्सवमा चित्रकला र निबन्ध प्रतियोगिता, लुम्बिनी वरिपरि सारसको तथ्याङ्क प्रस्तुति, चित्रकला प्रदर्शनी, चरा अवलोकन, विरहा नाच, नाटक प्रदर्शनी, चेतनामूलक कार्यक्रम लगायतका कार्यक्रमहरु समावेश गरिएका थिए।

सारस बुद्धको प्रियपंक्षिको रुपमा लिने गरिन्छ । देवदत्तको बाणबाट घाइते सारसलाई राजकुमार सिद्धार्थले बचाएको कथाले बुद्धत्व प्राप्त गर्नु अघि नै राजकुमार सिद्धार्थमा दया र करुणाको भावना थियो भन्ने देखाउछ । सारसलाई
लुम्बिनी सांस्कृतिक नगरपालिकाले नगरपंक्षि घोषणा गरिसकेको छ ।
लुम्बिनी विकास कोषले आयोजनामा गरिएको सारस महोत्सवले सारस संरक्षणमा बल पुग्ने आशा राखिएको छ ।कार्यक्रममा लुम्बिनीमा रहेका बिभिन्न बिहारका भिक्षुगण, लुम्बिनी विकाश कोषका पडाधिकारीहरु, र विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
फोटो:चन्द्र पाठक

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑