• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

अधिकारकर्मी मल्ल के. सुन्दरको नेपाल भाषाको कृतिको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ सार्वजनिक


सुभाय् संवाददाता July 19, 2026 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

काठमाडौँ, २ साउन / अधिकारकर्मी एवं लेखक मल्ल के. सुन्दरद्वारा लिखित नेपाल भाषाको पुस्तकको अङ्ग्रेजी संस्करण ‘सेप्टेम्बर १७’ (September 17) सार्वजनिक भएको छ ।

काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले उक्त अनुदित कृतिको विमोचन गरेकी हुन् ।

पुस्तकमार्फत नेवार समुदायका विविध पक्ष, भाषा, र संस्कृतिको गहिरो चित्रण गरिएको भन्दै विमोचन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूले यसको महत्त्वमाथि प्रकाश पारे:

काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोललेअनुदित कृतिको विमोचन गर्दै कार्यवाहक प्रमुख डङ्गोलले पुस्तकमा नेवार समुदायको जीवन्त इतिहास र समसामयिक

विषयवस्तुहरूलाई सान्दर्भिक रूपमा समेटिएको बताइन् ।

वरिष्ठ समालोचक डा. अभि सुवेदीलेसाहित्यिक माध्यमबाट लेखकले नेवार समुदायको रैथाने भाषा, संस्कार, संस्कृति र सभ्यतालाई सुन्दर ढङ्गले लिपिबद्ध गरेको धारणा राखे ।

नेपाल भाषा एकेडेमीका पुष्पराज राजकर्णिकारले नेपाल भाषाको संरक्षण, संवर्द्धन र यसलाई विश्वसामु पुर्‍याउन यो पुस्तक अत्यन्त उपयोगी साबित हुने विश्वास व्यक्त गरे ।

लेखक मल्ल के. सुन्दर: आफ्नो समुदायमा आफैँले भोगेका, महसुस गरेका र अनुभव गरेका यथार्थपरक विषयहरूलाई इमानदारीपूर्वक पुस्तकमा उतारेको जानकारी दिए ।

नेपाल भाषाको मूल कृतिलाई ज्योति तुलाधरले अङ्ग्रेजीमा अनुवाद गरेकी हुन् भने यस पुस्तकको प्रकाशन आदर्श इन्टरप्राइजेजले गरेको हो । अङ्ग्रेजी संस्करणको प्रकाशनसँगै

नेवार समुदायको भाषा र संस्कृति वैश्विक पाठकमाझ पुग्ने अपेक्षा गरिएको छ ।

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑