• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

सुभाय् संवाददाता March 16, 2026 मा प्रकाशित (६ महिना अघि) अनुमानित पढ्ने समय : १८ मिनेट
काठमाडौं, चैत २ / गैरआवासीय नेपाली संघ (एनआरएनए) को नेतृत्व चयनमा देखिएको अन्योल चिर्दै हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत चयन भएका छन्। जारी ग्लोबल कन्फरेन्सको दोस्रो दिन साँझ दुई प्रमुख प्रत्यासी शर्मा र रविन राज बज्राचार्यबीच ऐतिहासिक सहमति जुटेपछि शर्मा निर्विरोध अध्यक्ष बनेका हुन्।
मञ्चबाटै भयो सहमतिको घोषणा
अध्यक्षका दुवै उम्मेदवारले सम्मेलनको बन्द सत्रको मञ्चबाटै एकताबद्ध भएर अघि बढ्ने घोषणा गरेका थिए। स्रोतका अनुसार, संघलाई विभाजनबाट जोगाउन र संस्थागत हितका लागि रविन राज बज्राचार्यले आफ्नो दाबेदारी फिर्ता लिँदै शर्मालाई समर्थन गरेका हुन्। सहमति अनुसार बज्राचार्य अब नयाँ कार्यसमितिमा उपाध्यक्षको जिम्मेवारीमा रहनेछन्।
पूर्ण कार्यसमिति नै सर्वसम्मत हुने संकेत
नेतृत्व तहमा भएको यो सहमतिले अन्य पदहरूमा पनि सहमतिको ढोका खोलेको छ। प्राप्त जानकारी अनुसार अधिकांश पदहरूमा नाम टुंगो लागिसकेको छ भने केही प्राविधिक विषयमा छलफल जारी छ। भोलिसम्ममा सबै पदहरूको नामावली घोषणा गरी पूर्ण रूपमा सर्वसम्मत कार्यसमिति ल्याउने तयारी भइरहेको छ।
विवाद अन्त्यको प्रयास
लामो समयदेखि आन्तरिक गुटबन्दी र विवादका कारण एनआरएनएको छवि धुमिल बनेको भन्दै साधारण सदस्यहरूले एकताको दबाब दिँदै आएका थिए। “संस्थालाई बचाउन र कार्यसम्पादन सहज बनाउन यसपटक निर्वाचन भन्दा पनि सहमतिको बाटो रोजिएको हो,” सम्मेलनमा सहभागी एक प्रतिनिधिले बताए।
यो सहमतिसँगै एनआरएनएभित्र नयाँ उत्साह पलाएको छ। विश्वभरका गैरआवासीय नेपालीहरूले यस कदमलाई संस्थागत सुदृढीकरणको दिशामा एउटा महत्वपूर्ण कोशेढुङ्गाका रूपमा लिएका छन्।
सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑