• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

कास्की जिल्ला स्तरीय ताया मचा: प्रतियोगीतामा पुरुषतर्फ गैह्रापाटन र महिलातर्फ भण्डारढिक प्रथम


सुभाय् संवाददाता August 18, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १७ मिनेट
पोखरामा शनिबार भएको कास्की जिल्ला स्तरीय ताया: मचा: नृत्य प्रतियोगीतामा पुरुषतर्फ गैह्रापाटन नेवा समाज र महिलातर्फ भण्डारढिक नेवा खल प्रथम भएको छ । प्रथम भएसँगै गैह्रापाटन नेवा समाजले एक लाख एघार हजार एक सय ११ रुपैयाँ तथा महिलातर्फको विजेताले पचास हजार रुपैयाँ पुरस्कार प्राप्त
गरेको छ ।
पुरुषतर्फ कुल ३१ टिम सहभागी भएकोमा सरस्वती मन्दिर ताया मचा समिति द्वितीय भएको छ भने मोहरिया सिहनाथ टोल तृतीय हुन सफल भएको छ । भिमसेन टोल सुधार समितिले सान्त्वना पुरस्कार प्राप्त गरेको छ । द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमश ७७ हजार ७ सय ७७, ५५ हजार ५ सय ५५ र २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेका छन् ।
यस्तै महिलातर्फ समाज कल्याण नेवा खल पोखरा ३२ द्धित्तीय भएको छ भने लामाचौर नेवा खल गुठी तृतीय हुन सफल भएको छ । प्रतियोगीतामा नदिपुर तायामचा समिती नदिपुरले सान्त्वना स्थान हासिल गरेको छ । महिलातर्फ द्वितीय, तृतीय र चौथो हुनेले क्रमशः ३० हजार, २५ हजार र २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगितामा सहभागी टिमलाई नगद रु १५–१५ हजार रुपैयाँ प्रोत्साहनस्वरुप प्रदान गरिएको छ । बिजेताहरूलाई नेवाः खल कास्कीका अध्यक्ष अशोक पालिखे, आयोजक शिशुवा नेवाः खलका अध्यक्ष अर्जुन कुमार ताम्राकार, पोखरा – ३ का वडाध्यक्ष प्रकाश उदास, पोखरा-३० का वडाध्यक्ष दीपक सुवेदी लगायतले पुरस्कार वितरण गरेका थिए ।
पोखरा महानगर क्षेत्रमा बसोबास गर्ने नेवार समुदायले तायाः मचा नृत्यलाई सांस्कृतिक उत्सवका रूपमा विगत लामो समयदेखि मनाउँदै आइरहेका छन् । नेवा खाल कास्कीको आह्वानमा नेवाः खलः शिशुवाले २६ औँ संस्करणको सामूहिक ताया मचा नृत्य प्रतियोगिता आयोजना गरेको हो ।
साभार : सिटी वन टेलिभिजन
सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑