• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

“गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार


सुभाय् संवाददाताMarch 10, 2025 मा प्रकाशित (१२ महिना अघि) अनुमानित पढ्ने समय : १९ मिनेट

डा.राजु मानन्धर ,अष्ट्रेलिया / सिड्नीमा भएको गुथि अष्ट्रेलियाको २०२५ को वार्षिक साधारण सभाले कुन्दन ताम्राकारलाई अध्यक्षमा चुनेको छ ।
शनिबार सिड्नीमा भएको सातौं साधारण सभाले  गुथि अष्ट्रेलियाको २०२५-२०२७ कार्यकालका लागि कुन्दन ताम्राकारको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको हो। उक्त कार्यसमितिमा विश्वास श्रेष्ठ उपाध्यक्ष, निभाज मास्के महासचिव,  कार्यक्रम संयोजक: प्रवेश डंगोल ,सांस्कृतिक संयोजक: श्याम सैंजू, जेनिश मास्के : सदस्यता संयोजक, राजीव श्रेष्ठ आईटी संयोजकमा चयन भएका छन्।
अष्ट्रेलियामा रहेका पुराना सक्रिय नेपाली संस्थामध्ये एक रहेको गुथी अष्ट्रेलिया त्यहाँको सामुदायिक सेवामा कार्यरत  संस्था हो । नेपाल भाषा संस्कृति र नेवा: परम्परालाई अष्ट्रेलियामा निरन्तरता दिंदै आएको संस्थाको रुपमा परिचित यो संस्थाले नेपाल भाषा शिक्षा , नेवा: नृत्य लिपी लगायतको प्रशिक्षण गर्दै आएको छ । त्यसैगरी नेवा: समुदायको इहि , बार्‍हाय् सामुहिक ब्रतबन्ध जस्ता कार्यका साथै सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्दै आएको छ यस संस्थाले । यस संस्थाले आयोजना गरेको कार्यक्रममा त्यहाँको सरकारको मन्त्री सांसद तथा अरु जनप्रतिनिधिहरुले पनि सहभागिता जनाउने गरेको छ । यो संस्था सिड्नीकै एक प्रतिष्ठित संस्था हो । प्रायजसो विभिन्न नेपाली समुदायको  कार्यक्रममा गुथी अष्ट्रेलिया आमन्त्रित हुने गर्दछ भने सबै क्षेत्रमा यसले सहभागिता जनाउँदै आएको छ ।

यो समय गुथी अष्ट्रेलियाकै एक अंगको रूपमा भाषा स्कुल नेपाल भाषा ब्वनेकुथी त्यहाँको सरकारमा दर्ता भई प्रचलनमा आइसकेको छ।यो गुथिको उल्लेखनीय कार्य हो ।
वार्षिक सभामा गुथि अष्ट्रेलियाका संस्थापक सदस्य पदम शाक्य, पूर्व अध्यक्षहरु महेन्द्र श्रेष्ठ र शिव श्रेष्ठले नयाँ कार्यसमितिलाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे। साथै, निवर्तमान अध्यक्ष उमेश नापित र उनको टोलीलाई गुथि अष्ट्रेलियाको समग्र प्रगति र सद्भावका लागि पुर्‍याएको अतुलनीय योगदानप्रति आभार व्यक्त गरे।

स्मरणीय छ सुभाय् मिडिया इन्फोटेन्मेन्ट्ले निर्माण गरेको महर्जन रत्नको २० मिनेट(short version) को “द योगिनी” डकुमेन्ट्री गुथी अष्ट्रेलियाका तत्कालीन सांस्कृतिक संयोजक श्याम सैंजुको संयोजकत्वमा पहिलो स्कृनिङ गरेको थियो ।
गुथी अष्ट्रेलियाले नेपाल भाषा , लिपि कक्षा तथा नेवा: नृत्यका कक्षा संचालन गर्दै आएको थियो ।
नयाँ नेतृत्वले गुथी अष्ट्रेलियाको गरिमा बढाउने कार्य गरि अझ सक्रिय रुपमा अगाडि बढ्न सकोस् भनी  सुभाय् मिडिया इन्फोटेन्मेन्ट हार्दिक शुभकामना व्यक्त गर्दछ।
नयाँ कार्यसमितिको पूर्ण विवरण 
अध्यक्ष: कुन्दन ताम्राकार
उपाध्यक्ष: विश्वास श्रेष्ठ
कोषाध्यक्ष: अक्साई देशार
महासचिव: निभज मास्के
सचिव: आशिष मान
कार्यक्रम संयोजक: प्रवेश डंगोल
संस्कृतिक संयोजक: श्याम सैंजू
आईटी संयोजक: राजीव श्रेष्ठ                                            सदस्य संयोजक :जेनिश मास्के
कार्यसमिति सदस्यहरू:
सुबिन श्रेष्ठ | आरती शाक्य | सिजन ताम्राकार | रोशनी रञ्जितकार | बिकाश तामोट | रिकिता महर्जन | उज्वल प्रजापति | रोहिना महर्जन | डिविना महर्जन | आशिष श्रेष्ठ

( सुभाय् पोस्ट अष्ट्रेलिया,सहयोगी/सल्लाहकार डा. राजु मानन्धर ,लुक्ला टिभी सिड्नीका प्रधान सम्पादक, गुथी अष्ट्रेलियाका सल्लाहकार पनि हुनुहुन्छ )

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑