• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  कला/मनोरंजन

छंगु ल्यूल्यू गायन तथा टिकटक प्रतियोगिताको पुरस्कृत घोषणा


सुभाय् संवाददाता January 10, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

अमर चित्रकारको शब्द, रचनाकार चित्रकार र सरीता महर्जनको स्वर, भूपेन्द्र बज्राचार्यको संगीत रहेको लोकप्रिय गीत “छंगु ल्यूल्यू” गायन प्रतियोगिता चन्द्रकृष्ण प्रजापतिले जितेका छन् । उनले गीत रेकर्डिङ तथा म्युजिक भिडियो पुरस्कार प्राप्त गरेका छन् भने टिकटक प्रतियोगितामा प्रथम भएर श्रृतिका श्रेष्ठले रु १५ हजार नगद पुरस्कार जितेकी छिन् । श्रेष्ठले नै टप भ्यूज समेत प्राप्त गरी थप ५ हजार नगद पुरस्कार जितेकी हुन् ।
गायन प्रतियोगितामा द्वितीय भएर राजेशराज बज्राचार्य तथा तृतीय भएर सविनरत्न शाक्यले गीत रेकर्डिङको पुरस्कार प्राप्त गरेका छन् । टिकटक प्रतियोगितामा श्रीजा अवालेले नगद पुरस्कार रु १० हजारसहित द्वितीय, निकी बज्राचार्य देसार ५ हजार नगदसहित तृतीय तथा रु १ हजार ५ सय नगदसहित बबिता रञ्जित, रेश्मा महर्जन, कृष्मा चित्रकार, सुयन चित्रकार, विजय डंगोल, ममता श्रेष्ठ व समीर शंखदेव प्रजापतिले सान्त्वना पुरस्कार जितेका छन् ।
कार्यक्रममा यस प्रतियोगिताका निर्णायकहरु निल शाक्य, भूपेन्द्र बज्राचार्य, सुरजवीर बज्राचार्य, अमोघवीर बज्राचार्य सम्मान गरिएको थियो ।
ललितपुर महानगरपालिका १६ वडाका अध्यक्ष निर्मलरत्न शाक्यले विजेता प्रतियोगीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो भने खादा तथा माला कार्यक्रमकी सभापति गायिका सरीता महर्जन र विशेष अतिथि विजयरत्न असंबरेले ओढाउनु भएको हो ।
कार्यक्रमको दोश्रो चरणमा सरीता महर्जनको स्वर, आनन्दरत्न बज्राचार्यको शब्द र अनिल तुलाधरको संगीत रहेको नेपालभाषाको नयाँ गीत ‘हायेकेमते’ प्रेमियर गरिएको थियो । मनोज महर्जन, हसना महर्जन, रुपा मानन्धर र सुब्रिना चित्रकारको अभिनय, मानन्धरको मेकअप, अमर चित्रकारको छायाँकन, सम्पादन तथा कलर, सुमन बज्राचार्यको कोरियोग्राफी तथा खःसा राजेन्द्र महर्जन निर्देशन रहेको सो म्यूजिक भिडियो
टाइम आउट रेष्टुरेन्टमा आयोजित समारोहमा सार्वजनिक गरिएको थियो भने कार्यक्रम सुरजवीर बज्राचार्यले संयोजन एवं संचालन गरेका थिए ।

सम्बन्धित पोस्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑