• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

“नेपालमा Leader होइन Dealer हावी छ” – पी एल सिंह


सुभाय् संवाददाताDecember 20, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

“नेपालमा “राजनीति होइन लाजनीति” चलेको छ / Leader होइन Dealer हावी छ” – पी एल सिँह

इन्द्रलाल सिंह

पि.एल. दाई लक्का जवान हुँदै आफ्नो घर, परिवार छोडे। राजनीतिमा लागे। गणेशमान सिंह र मंगला देवी सिंह, चाक्सिबारी परिवारको सम्पर्कमा पुगे । परिवारको जेठो छोरो र सहयोगी बने । वर्ष बित्दै गए पी.एल. दाइमा राजनीतिको साथसाथै जेठा छोराको जिम्मेवारी पनि थपिंदै गए ।लौहपुरुष गणेशमान सिंह र मंगलादेवी सिंहलाई त्यो उचाइमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेले । परिवारका साना पाँच बालबालिकाको पालन पोषण, शिक्षा दिक्षाको जिम्मा लिन बाध्य भए । त्यो परिवार भित्र डाक्टर, पाईलट, राजनीतिक नेता बनाउन सफल भए । नेपाली कांग्रेसले पी एल दाइलाई काठमाडौँको मेयर पदमा चुनाव लड्न निर्देश गरे । संसदीय चुनावमा वामपन्थी पक्षमा बढी मत खसेको ठाउँ कांग्रेसको लागि फलामको च्यूरा चपाउनु सरह को चुनाव थियो । उहाँको स्वभाव र आफ्नै पारिवारिक सम्बन्धले मेयर बन्न सफल भए । बिसं २०५२ सालमा काठमाडौं नगर पालिकालाई महानगर पालिका बनाए र नगर विकास को भिजन दिए।
पी एल दाईले राम्रै काम गरे पनि पार्टीले झेल गरे । मेयरको दोस्रो कार्यकाल बाट वञ्चित गरे र चुनाव जित्न असहज क्षेत्र मा सांसद को टिकट लिन बाध्य गरे । मरिचमान सिंह, पद्मरत्न तुलाधर जस्ता दिग्गज हस्तीहरु प्रतिद्वन्दी रहेको क्षेत्रमा चुनाव लड्न पठाए । यसका बावजुद पनि उनले चुनाव जितेर देखाए । नेपालको राजधानकै पूर्व मेयर र काठमाण्डौबाट निर्वाचित सांसदलाई मात्र “वातावरण मन्त्री” बनाई उनको अपमान गरे ।
नयाँ संविधान आए, पी एलका फरक मत रहे, संसद बहिस्कार गरे र चट्टान जस्तै अडिग रहे। “देशमा leader होइन dealer को हावी भयो”, “राजनीति होइन लाजनीति” चलेको छ रे भन्ने गर्थें पी एलदाइ । यही क्रममा गणेशमान सिँह र किसुनजीले नेपाली कांग्रेस परित्याग गरे ।
समय बित्दै गए, जिम्मेवारी थपिँदै गए सच्चा राजनीतिको उतारचढाव को क्रममा पी एल दाईले विवाह गर्न पनि भुले ।
बारह वर्ष पछि खोलो फर्किन्छ भने झै पी एल दाई बिर्सेको आफू जन्मेको घर र सिंह परिवार नरदेवी, ताम्सीपाखा मा ६०/६५ वर्षको युवा भएर फर्के जबकि आफ्नै सहोदर आमाबाबु बितिसकेका थिए । भएका एक्लो भाई, बहिनीहरुसँग रमाइलो जीवन बिताए ।
आफ्नै घर र परिवारमा फर्केको १६ वर्ष पछि पी एल दाईको स्वास्थ सम्बन्धी ठूलो समस्या आइपर्‍यो । परिवारले मेडिसिटी अस्पतालमा शल्यक्रिया गराए । तर निको नहुने रोग फेलापरे र विभिन्न प्रयास गर्दा पनि निको नभई पौष १ गते कसैसँग नझुक्ने,निस्कलंक, स्वच्छ छवि लिएर जनताको सदभाव, माया र मन जित्न सफल पिएल दाइले देह त्याग गरे ।(लेखक पिएल सिंहका भाइ हुन् )

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑