• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

‘बिहान उठ्नेबित्तिकै’ गाउँदै रामकृष्ण ढकाल सिड्नीमा


सुभाय् संवाददाताOctober 1, 2024 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : ५९ मिनेट

सिड्नी/  सांगीतिक भ्रमणका क्रममा अस्ट्रेलियामा पुगेका गायक रामकृष्ण ढकालले शनिबार साँझ सिड्नीस्थित रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा आफ्ना नयाँ तथा पुराना गीतको प्रस्तुति दिई दर्शक स्रोतालाई मनोरञ्जन दिएका छन् । ‘बिहान उठ्नेबित्तिकै’ गीत गाउँदै स्टेज चढेका गायक ढकालले लगातार ‘बाँचुन्जेलीलाई’, ‘ओराली लागेको’, ‘नजिक आउनुमा’, ‘चरीले त छाडेर’ लगायतका ‘हिट नम्बर’ गीत प्रस्तुत गरेका थिए ।

स्थानीय ब्यान्डसँगको सहकार्यमा स्वरसम्राट नारायण गोपालका गीतहरूसमेत गाएका ढकालले सांगीतिक प्रस्तुतिको अन्त्यमा आफ्नै ‘ए माया जदौ’ गाउँदा उपस्थितले नाचेर साथ दिएका थिए । पहिलो पटक सन् २००९ मा अष्ट्रेलिया पुगेका ढकालको यो चौथो सांगीतिक टुर हो । पाल्पा सर्भिसेजले आयोजना गरेको उक्त कार्यक्रममा ढकालले तीन घण्टासम्म गीत गाएका थिए । उनले यस पटकको दसैं अस्ट्रेलियामै मनाउने भएका छन् ।
“अस्ट्रेलियामा रहेका नेपालीबाट सधैं माया पाउँदै आएको छु, यस पटकको अस्ट्रेलिया टुरको सुरुआत सिड्नीबाट गर्न पाउँदा झन् बढी उत्साहित भएको छु,’ ढकालले भने ।
न्युक्यासल, एडिलेडलगायतका सहरमा पनि उनले प्रस्तुति दिने कार्यक्रम रहेको छ ।
सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑