• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

नेवा: खल: कास्कीको ३ लाख नगदसहितको “नेवा: रत्न सिरपा” स्थापना


सुभाय् संवाददाता June 16, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

असार १ गते,पोखरा/ नेवा:खल कास्कीले नेवा: रत्न सिरपा तथा कास्की नेवा: रत्न सिरपा स्थापना गरेको छ । हरेक दुई वर्षमा प्रदान गरिने नेवा: रत्न सिरपा तीन लाख नगदसहितको हुने तथा कास्की नेवा: रत्न एकलाख नगदसहितको हुनेछ ।
नेवा: खल: कास्कीका अध्यक्ष अशोक पालिखेले सुभाय् पोस्ट प्रतिनिधिसँग कुराकानी गर्दै नेवा: क्षेत्रमा यस किसिमको पुरस्कारको आवश्यक महसुस गरेर खल:का सदस्यहरुको सरसल्लाह गरि पुरस्कार घोषणा गरेको बताए । “राष्ट्रिय,अन्तर्राष्ट्रिय स्तरमा नेपाल भाषा,संस्कृति ,नेवार एकता र गौरव अभिबृद्धिमा योगदान पुर्‍याउने व्यक्ति वा संघसंस्थालाई सम्मानका निम्ति “नेवा:रत्न सिरपा” र स्थानीय स्तरमा योगदान पुर्याउने व्यक्ती र संस्थालाई सम्मान गर्न कास्की  नेवा: रत्न सिरपाको स्थापनाको घोषणा गरेका हौं ।”
यसैक्रममा पुरस्कार राशीका लागि सहयोग गर्नुहुने, संरक्षक सदस्य /संस्थापक सदस्यता ग्रहण गर्नु हुने महानुभावहरुलाइ सम्मान गरिएको थियो । यसकिसिमको सदस्यताबाट सतसठ्ठी लाख पचास हजार रुपैयाँ संकलन भएको छ । अर्को थप ८/१० लाख जम्मा हुने क्रममा रहेको जानकारी दिइएको छ ।
नेवा: रत्न सिरपा प्रत्येक दुई वर्षमा रु तीनलाख नगद र कास्की नेवा:रत्न सिरपा प्रत्येक वर्ष रु एकलाख नगद सहित प्रदान गरिने छ । नेवा: खल: कास्कीको यस किसिमको सिरपा पुरस्कार स्थापनालाई नेवार भाषा संस्कृतिको क्षेत्रमा निकै महत्वका साथ हेरिएको छ ।
सिरपा स्थापनाका संरक्षक सदस्यता / संस्थापक सदस्यता ग्रहण गर्नु हुने सबै धन्यवादका पात्र हुन् ।

सम्बन्धित पोस्ट
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑