• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

सिड्नीमा Nepa Fun Feast हुने ,तेरियालाई सिड्नीमा स्वागत


सुभाय् संवाददाताSeptember 30, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : २१ मिनेट
३० सेप्टेम्बर, सिड्नी / अष्ट्रेलियाको सिड्नी शहरमा आइतवार Nepa Fun Feast Australia Tour 2023 हुने भएको छ ।
Nepa Fun Feast कार्यक्रमको निम्ति सम्पूर्ण तयारी पूरा भएको आयोजकले बताएको छ । कार्यक्रममा सहभागी हुन कलाकारहरु आशिष , सचिन र तेरिया मगर सिड्नी आइसकेका छन् ।
सिड्नीको पारामाटास्थित River Canyon Bar & Grill मा भोलि अक्टोबर १ तारीख आइतवार साँझ हुने उक्त कार्यक्रमका सहभागिता जनाउनका लागि DID Lil’s Masters २०१४ की बिजेता तेरिया मगर शुक्रबार नै सिड्नी आएकी हुन् । तेरिया सिड्नी पुगे लगत्तै नेपालीहरुको बाक्लो उपस्थिति रहेको मिनी नेपाल भनेर चिनिने रकडेल पुगेकी थिइन् । रकडेलमा स्थानीय युवा उद्यमी तथा कलाकार म्याक्स बाबु लगायतको टिमले उनको स्वागत गरेको थिए ।
कार्यक्रममा मगरसहित मिस नेपाल २०११ मनीषा जोशी, गायक हिमाल सागर र आशिष सचिनका साथै स्थानीय कलाकारहरु जेनिशा गौतम र म्याक्स बाबुको सांगीतिक प्रस्तुती पनि रहनेछ ।
आयोजक T-EVENTले यस कार्यक्रममा उपस्थित भई मनोरंजन लिन सिड्नी र आसपासका नेपालीहरुलाई अनुरोध गरेकी छ ।
सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑