• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Apr, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

बुद्ध धर्ममा पिएचडी गर्ने पहिलो भिक्षुनी डा. अनोजा गुरुमांको निधन


सुभाय् संवाददाताMay 17, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

बालिका अवस्था

काठमाडौं / नेपालको थेरबाद बुद्ध धर्ममा महत्वपूर्ण योगदान गर्नु भएका सुलक्षणकीर्ति बिहार प्रमुख डा.अनोजा गुरुमां दिवंगत हुनुभएको छ ।
सुलक्षणकीर्ति बिहारले जानकारी गराए अनुसार उहाँ आज जेष्ठ ३ गते बिहान १:२२ बजे दिवंगत हुनुभएको हो ।
बिहारले यस दुखद समाचार सुनाउनु पर्दा दुःख र मर्माहत भएको र उहाँका अनन्त गुणहरु स्मरण गर्दै भाव विह्वल हुँदै उहाँप्रति हार्दिक श्रद्वांजली अर्पण गर्दै निर्वाणको कामना गर्दछ भनी शोक विज्ञप्ति प्रकाशित गरेको छ ।
सुलक्षण कीर्ति बिहार परिवार चौभार कीर्तिपुरका संस्थापक , बृद्ध होस्टेल ,अस्पताल र बौद्ध अध्ययन गर्ने क्याम्पसको परिकल्पना गरेका उहाँ बुद्ध धर्ममा पिएचडी गर्ने पहिलो गुरुमां हुनुहुन्छ ।
वि.सं. २०१७ श्रावण २ गते बनेपाको वाँख्यः टोलमा हरिनारायण मानन्धर व रत्नमाया मानन्धरका माहिली सुपुत्रीका रुपमा जन्म भएका शारदा मानन्धरले बि.सं.२०२७ मंसिर १ गते बनारसमा अनागारिका अनोजा (खेमा)को नाममा प्रव्रजित भइ गुरूमां बने । उहाँले बुद्ध शिक्षाको अध्ययन बर्मा र भारतमा गर्नुभयो । धर्म अध्ययनका क्रममा सन् १९९९मा बनारसको सम्पूर्णानन्द संस्कृत विश्वविद्यालयबाट “अभिधम्मावतारपुराणटीका, अभिनवटीकायाःसम्पादनं आलोचनात्मकंचाध्ययनम्ः” विषयमा विद्यावारिधि गर्नुभयो ।
यसपछि उहाँले सुलक्षणकीर्ति बिहारमा धर्म अभ्यास ,प्रचार प्रसार  र शिक्षामा लाग्नुभयो ।योसँगै उहाँले समाजसेवामा पनि पाइला अगाडी बढाउनु भयो ।
अस्वस्थताका कारण दुई वर्षदेखि उहाँ नेपाल र भारतको नयाँ दिल्लीमा स्वास्थ्य उपचार गराउँदै आउनुभएको थियो ।

गुरुमांको छोटो जीवनी यस भिडियो मार्फत प्रस्तुत गरी गुणानुस्मरण गर्दै निर्वाण कामना गर्दछौं ।

सम्बन्धित पोस्ट
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • भोलिदेखि सेतो मच्छिन्द्रनाथ (जनबहाः द्यः) रथयात्रा सुरु हुँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    एनआरएनएमा एकताको सन्देश: हेमराज शर्मा अध्यक्षमा सर्वसम्मत , रविनराज उपाध्यक्षमा रहने

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑