डा.रोशन श्रेष्ठ
द्रूत गतिमा विश्वको भू-राजनीति र अर्थ-राजनीति परिवर्तन हुँदैछ।
ट्रम्पले जेलेन्स्कीलाइ लात्ति हानेर ह्वाइटहाउसबाट खेद्यो। उनले भनेका छन्,-” जेलेन्स्कि अमेरिकी साथ देखाएर युद्धमा बलियो बन्ने मनसायले आएका रहेछन्। अमेरिका शान्ति चाहन्छ, शान्तिको लागि तयार भएपछि फर्केर आउ, अहिले जाउ।”
– ट्रम्पले इयूलाइ अमेरिकी हितको बाधक भनीदिएछन्। त्यसबाट आत्तिएर इयू नेताहरु मोदीको चाकडी गर्न पुगेछन्।
– सिपिङ र पुतिन तमासा हेर्दैछन्। इयू ठान्दछ, चीनले उसको साथ दिन्छ, भारतलाइ मनाउन सकियो भने अमेरिकासित सीधा पंगा लिन सकिन्छ।
-अमेरिकाले ताइवान च्यापेर चीनसित निहु खोज्ने नीति त्याग्ने संकेत दिएको छ।
– ताइवान अमेरिकाले नै च्यापिएर राख्ने भए सेमिकण्डक्टर उद्योग अमेरिकी स्वामित्वमा दिन पर्ने
-चीन-अमेरिका हात मिलाउने यो प्रयास अघि बढे चीनले इयूभन्दा अमेरिका नजिक राख्नेछ।
यो सबै हेर्दाखेरि शैतानी सञ्जालले बनाएको उल्लुबनाती चंगुल अब सुस्तरी खुस्किन थालेको देखिन्छ। यदि सहि हो भने जुसवाला शैतानहरुको बर्बराहट छिट्टै सुन्न पाइने छ।
कुरा बुझौं मुसुमुसु हाँसौ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५