• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / व्यक्तित्व

सरल गुरुङलाई अष्ट्रेलियामा सक्रिय पत्रकारिता पुरस्कार


सुभाय् संवाददाताFebruary 22, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

नेपाल ट्युब अष्ट्रेलियाका प्रधान सम्पादक सरल गुरुङलाई स्व. टिका कार्की सक्रिय पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । अष्ट्रेलियाको राजधानीमा एक कार्यक्रम गरेर अष्ट्रेलियन नेपलिज जर्नलिष्ट एशोसियसन एन्जाले अष्ट्रेलियामा रहेर पत्रकारितामार्फत देश विदेशका नेपाली जोड्न योगदान पुर्‍याएको भन्दै पुरस्कार प्रदान गरेको हो । प्रतिज्ञा अधिकारीसहितको छनोट समितिले कामको मुल्यांकन गरेर अष्ट्रेलियामा सक्रिय नेपाली पत्रकारहरुमध्येबाट सरल गुरुङलाई पुरस्कार दिन सिफारिस गरेको हो । पुरस्कार लिएपछि सम्पादक सरलले समाजका हरेक व्यक्ति, दर्शक र संस्थाको माया र साथका कारण निरन्तर पत्रकारिता गर्ने उर्जा मिलेको भन्दै सबैलाई धन्यवाद समेत दिए । त्यस्तै जीवनको अन्तिम क्षणसम्म पनि पत्रकारिताबाटै देशको सेवा गर्ने समेत जिकिर गरे ।
सरल गुरुङ अष्ट्रेलियामा रहेर विभिन्न सूचनामूलक भिडियोहरुसहित लोकप्रियता कमाएका पत्रकार हुन् । उनले चलाएको नेपाल ट्युब धेरै हेरिने नेपाली सामाजिक साइटमा पर्दछ ।

सम्बन्धित पोस्ट
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • फिर्ता बोलाइएका राजदूत परराष्ट्र मन्त्रालयमा ‘अलपत्र’
  • विशेष रिपोर्ट: नेपालमा नयाँ शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण; पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’
  • केपी ओलीको सुरक्षा दस्ताका कमाण्डर पक्राउ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑