• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 05, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अर्थ

बेलून दुर्घटनामा परेका उपप्रधानमन्त्री तथा पोखराका मेयर कीर्तिपुर अस्पतालको आइसियुमा उपचाररत


सुभाय् संवाददाता February 15, 2025 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / पोखरा भ्रमण वर्ष उद्घाटन गर्ने क्रममा बेलुन पड्केर घाइते भएका पोखरा महानगर पालिका मेयर धनराज आचार्यको किर्तिपुर बर्न हस्पिटलको सघन उपचार कक्ष (ICU ) उपचाररत रहेका छन् । घट्ना लगत्तै तत्काल फिस्टेल हस्पिटल पोखरामा पहिलो चरणको उपचार पश्चात थप उपचारको लागि काठमाडौं ल्याइएको थियो । अहिले उनी सामान्य बोल्न सक्ने अबस्था छन् । हस्पिटलका अनुसार जलनको भित्री असर बारे २४ घन्टापछि जानाकारी दिने बताएको छ ।
उनीसँग दुर्घटनामा परेका उपप्रधानमन्त्री पौडेलको पनि कीर्तिपुर हस्पिटलमा सघन कक्षमा उपचाररत रहेका छन् ।
४/५ प्रतिशत जलेको अस्पताल स्रोतले जनाएको छ । टाउको र अनुहारमा जलेका कारण फोक्सोमा समस्या आउन सक्ने जटिलता रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।यस तथ्यलाई ध्यानमा राखेर उपचार अगाडि बढाइएको जनाइएको छ ।।
पर्यटन राजधानी पोखरामा आन्तरिक तथा बाह्य गरी २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ घोषणा गर्न लागिएको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक समारोहका क्रममा भएको दुर्घटनामा परि म
उहाँहरू दुवै जनाको काठमाडौँ कीर्तिपुर स्थित बर्न (जलन सम्बन्धी उपचार हुने) अस्पतालको सधन उपचार कक्षमा उपचार भइरहेको छ । दुवै जनाको अनुहार र आसपासमा ५/६ प्रतिशत जलेको र श्वास नली र फोक्सोमा समेत असर देखिन सक्ने सम्भावनालाई मध्यनजर गरी उच्च निगरानीमा उपचार थालिएको अस्पतालले जानकारी गराएको छ ।
सधन उपचार कक्षका प्रा.डा वि.डी झा, डा. प्रवीण गिरी, जलन विशेषज्ञ प्रा.डा शङ्करमान राई, डा. विशाल कार्की, डा. मनिष यादव, आकस्मिक उपचार टोलीका डा. प्रयुस अर्याल, नर्सिङ टोली रिना गौचन, निर्मला कुवंर र तृष्णा महर्जन लगायतको टोली घाइते मन्त्री र प्रमुख ज्युको उपचारमा संलग्न छ ।
पोखरा महानगरपालिका उहाँहरू दुवै जनाको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑