• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सम्पदा/संस्कृति

जीवन्त सम्पदाको सम्मान – कुमारी पुजा


सुभाय् संवाददाताJanuary 12, 2025 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट
नेवा: परम्परा अनुसार ईहि अर्थात बेलबिबाह नगरेका एक सय ३८ जना कन्या कुमारीहरुको पुजा सम्पन्न भएको छ । कामपा १२ वडा ह्यूमतमा रहेको ह्यूमत महिला समूहको आयोजना तेस्रो पटक आयोजना गरेको पुजामा एकसय ३८ कन्याहरुलाई बज्रयान पुजाविधि अनुसार पुजाअर्चना गरिएको थियो । सर्वप्रथम बसन्तपुर स्थित राजकीय कुमारीको पुजा पश्चात पुजा सुरु गरिएको थियो । पुजामा टोलका आठजना थकालीहरुको उपस्थिति रहेको थियो । पुजामा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल प्रमुख आतिथिका रुपमा रहनु भइ पुजाअर्चना गर्नुभएको थियो भने कार्यक्रममा साँखु नगरपालिकाका उपप्रमुख समिता श्रेष्ठ, कामपा १२ वडा अध्यक्ष बालकृष्ण महर्जन, मिस नेवाः ११४४ सकिना महर्जन, ज्यापु महागुथि, येँ महानगरसमितिका अध्यक्ष पञ्चनारायण महर्जन, ज्यापु संस्कृति विकास कोषका अध्यक्ष मंगल महर्जन विशेष आथितिका रुपमा उपस्थित भइ कन्याहरुको पुजा गर्नुभएको थियो । पुजामा उपस्थित कन्याहरुको आफन्तबाट समेत दक्षिणा सहित बालिकाहरुका लागि आवश्यक सामग्री चढाइ पुजा गरेका थिए । ह्यूमत महिला समूहले जीवित कुमारी संस्कृति संरक्षण र विकास गर्दै जाने क्रममा कन्या कुमारीको पुजा तेस्रो पटक आयोजना गरेको अध्यक्ष मचानानी महर्जनले जानकारी गराउनु भयो । उहाँले तीन पटक सम्म देशका विभिन्न स्थानमा विराजमान जीवित कुमारी पुजा, पूर्व कुमारी पुजासंगै कन्या पुजा पश्चात लोप भएका स्थान काठमाडौंको क्वाबहाल, मूबहाल, चावहिल र पनौतीमा विराजमान भइसक्नु भएका पूर्व कुमारीहरुको समेत लगत संकलन गरी सम्मान र पुजा गर्ने समेत जानकारी गराउनु भएको छ ।
सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑