• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

रुसी सेनापतिको मस्कोमै हत्या गर्न कसरी सफल भए युक्रेनी जासुस ?


Photo source : BBC
सुभाय् संवाददाताDecember 19, 2024 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : ० मिनेट

मस्कोमा एउटा विद्युतीय स्कूटरमा लुकाइएको बम विस्फोट हुँदा रुसका लेफ्टिनन्ट जनरल इगोर किरिलोफ मारिएको छ । उनलाई युक्रेनी गुप्तचरहरूले मारेको दाबी गरिएको छ । वरिष्ठ रुसी जनरलको हत्या गर्न युक्रेनी जासुसहरू कसरी मस्को पुगे भनी प्रश्न उठेको छ भने रुसी सुरक्षामा पनि प्रश्न चिन्ह उठेको छ ।उता युक्रेनी गुप्तचरहरूले युक्रेनविरुद्ध युद्धमा संलग्न रुसका उच्च सैन्य अधिकारीहरूलाई “जहाँ भेटिन्छ त्यहीँ“ कारबाही गर्न थालेको युक्रेनी सुरक्षा र गुप्तचर सेवामा रहेका स्रोतहरूले पुष्टि गरेको बीबीसी न्यूजले बताएको छ ।
यस किसिमका कारबाही रुसभित्र,रुसले कब्जा गरेका युक्रेनी भूभागमा, र अरू देशमा पनि हुन सक्ने उनीहरूले बताएका छन् । मस्कोमा एउटा विद्युतीय स्कूटरमा लुकाइएको बम विस्फोट हुँदा रुसका लेफ्टिनन्ट जेनरल इगोर किरिलोफ मारिएको घटनालाई सैन्य विशेषज्ञ तथा युक्रेनका भूतपूर्व गुप्तचर अधिकारी इभान स्तुपाकले इजरेली गुप्तचर निकाय ‘मोसाद’ले यसअघि हिज्बुल्लाहमाथि गरेको ‘पेजर आक्रमण’सँग तुलना गरेका छन्।
रुसी सैन्य जेनरलको हत्यासँगैे मस्कोको शान्ति खल्बलिएको छ ।
युक्रेनले औपचारिक रूपमा किरिलोफमाथि भएको आक्रमणबारे कुनै प्रतिक्रिया व्यक्त गरेको छैन ।

सम्बन्धित पोस्ट
  • उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न
  • रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प
  • अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने
  • सरल गुरुङलाई अष्ट्रेलियामा सक्रिय पत्रकारिता पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑