• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

लुम्बिनीमा धम्मवती गुरुमां मानार्थ विद्यावारिधिबाट सम्मानित


सुभाय् संवाददाताNovember 29, 2024 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

लुम्बिनी /लुम्बिनी बौद्ध विश्वविद्यालयको २० औं वार्षिक उत्सव तथा तेस्रो दिक्षान्त समारोहको अवसरमा नेपालका अग्रणी महिला भिक्षुणी धम्म्वति गुरुमांलाई मानार्थ विध्यावारिधी पदवीले सम्मानित गरिएको छ ।
बुद्ध जन्मभूमि लुम्बिनी गुरुयोजना क्षेत्रमा रहेको अन्तर्राष्ट्रिय ध्यान केन्द्रको हलमा भएको भव्य समारोहमा कुलपति प्रधानमन्त्री केपी  ओलीबाट भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधिको सम्मान प्रदान गरिएको हो ।
श्रध्देय गुरुमां बर्मा नेपाल र अन्य देशहरूबाट प्रदान गरिने उच्च तहको सम्मानहरुबाट बिभूषित भैसक्नुभएका व्यक्तित्व हुनुहुन्छ ।
बुद्ध साशनिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गरेकोमा उहाँको योगदानलाई कदर गर्दै उहाँलाई विश्वविद्यालयले यसप्रकारको मानार्थ विध्यावारिधीको सम्मान गरिएको लुम्बिनी बौद्ध विश्वविद्यालयका डीन तथा बौद्ध अध्ययन सङ्कायका प्रमुख प्रा.डा. माणिकरत्न शाक्यले बताउनुभयो । सम्मानलाई स्वीकार गरि विश्वविद्यालयको समेत सम्मान गरिदिनु भएकोमा उहाँकृले तज्ञता ज्ञापन पनि गरे ।
आजको दिक्षान्त समारोहमा विभिन्न सङ्कायमा उपाधि प्राप्त दुई सय ८९ विद्यार्थी दीक्षित भएका थिए।
कार्यक्रममा सहभागी हुन लुम्बिनी पुग्ने क्रममा उहाँ हिजो गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पुग्दा लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुवर्ण लाल बज्राचार्य , लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हार्क्याल लामा लगायतले स्वागत गरेका थिए ।

“श्रद्धेय गुरुमांले लुम्बिनी बौद्ध विश्वविद्यालयको मानार्थ विद्यावारिधिलाई स्वीकार गरेर विश्वविद्यालयको गरिमा बढेको अनुभव गरेको छ ।” उपकुलपति प्रा.डा. सुवर्ण लाल बज्राचार्यले बताउनुभयो ।मानार्थ विद्यावारिधी सम्मान प्रदान गरेको विश्वविद्यालयको इतिहासमा पनि यो पहिलोपटक हो ।
श्रद्धेय धम्मवती गुरुमां अन्तर्राष्ट्रिय रूपमा समेत ख्यातिप्राप्त बौद्ध व्यक्तित्व हुनुहुन्छ ।उहाँका धेरै दर्जन कृतिहरु समेत प्रकाशनमा आइसकेका छन् ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑