• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

मानार्थ विद्यावारिधि उपाधिद्वारा विभूषित हुँदै धम्मवती गुरुमां


सुभाय् संवाददाताNovember 26, 2024 मा प्रकाशित (५ महिना अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

लुम्बिनी /श्रद्धेय धम्मवती गुरुमांलाई मानार्थ विद्यावारिधि उपाधिद्वारा विभूषित गरिने भएको छ ।
बुद्ध शिक्षा प्रचार प्रसार गर्ने कार्यमा अतुलनीय योगदान गरेवापत उहाँलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ विद्यावारिधि उपाधिद्वारा विभूषित गर्न लागेको हो।
सासनधज धम्माचरिय, अग्गमहागन्थवाचक पण्डित, भाषाथुवा: उपाधिद्वारा सम्मानित भइसक्नुभएका श्रद्धेय धम्मवती गुरुमांलाई आउदो मंसिर १४ गते हुने विश्वविद्यालयया तेस्रो दिक्षान्त समारोहमा प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति के. पि. शर्मा ओलीको उपस्थितिमा उहाँलाई उक्त उपाधिद्वारा विभुषित गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जानकारी दिएको छ । विश्वविद्यालयले यसरी मानार्थ उपाधि प्रदान गर्न लागेको यो पहिलो पटक हो ।
यसअगाडि गुरुमांलाई बर्मी सरकारले बि.सं. २०१९ सालमा सासनधज धम्माचरिय तथा बि.सं. २०५१ सालमा अग्गमहागन्थवाचक पण्डित र ने.सं. १११९ सालमा नेपालभाषा परिषदले भाषाथुवा: उपाधिद्वारा विभुषित गरिसकेको छ ।त्यसैगरी अन्य संघसंस्थांहरुद्वारा पनि धेरै सम्मानहरु प्रदान गरिसकेको छ।

श्रद्धेय गुरुमांसँग सुभाय् मिडिया इन्फोटेन्मेन्टका अध्यक्ष महर्जन रत्न

धर्मकीर्ति विहारका संस्थापक तथा प्रमुख रहनुभएका श्रद्धेय धमावती गुरुमांको योगदानलाई कदर गर्दै यसकिसिमको गौरवपूर्ण सम्मानद्वारा विभुषित गर्न लागेको खबर बौद्ध जगतको निम्ति गौरवपूर्ण कुरा हो ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑