• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 25, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

जर्मनीको ह्याम्बर्गमा नयाँ वर्ष, म्हपूजा र दिपावली शुभकामना कार्यक्रम हुने

सुभाय् संवाददाताNovember 8, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

ह्याम्बर्ग/ नेवा: खल: हेम्बर्गको आयोजनामा नेपाल संवत् ११४५ नव वर्ष तथा शुभ-दीपावली २०२४ को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । भोलि नोभेम्बर १६ ,शनिबारका दिन नेवार परम्परा अनुसार म्हपुजा पनि गर्ने कार्यक्रम रहेकोे  नेवा: खल: ह्याम्बर्गका संस्थापक संरक्षक  कुमार नापितले जानकारी दिएका छन् ।
बिदेशी भूमिमा बसेर पनि आफ्नो संस्कृतिलाई जीवित राख्ने लक्ष्यसहित यस किसिमको कार्यक्रम आयोजना गर्दै आएको पनि उनले बताए ।
खल:का अध्यक्ष मानव कुमार श्रेष्ठले नेपाल संवत ११४५ नयाँ वर्ष दिपावली २०८१को शुभकामना कार्यक्रम समय अनुकूल गरेर भोलि शनिबार आयोजना गर्न लागेको बताउँदै कार्यक्रममा सहभागी हुन आफ्नो मौलिक भेषभूषामा आउन पनि अनुरोध गरेको छ ।अध्यक्ष श्रेष्ठका अनुसार  कार्यक्रममा सहभागीहरुलाई नेवा: भोज पनि गरिने छ । अध्यक्ष श्रेष्ठले नेपाल संवत् नयाँ वर्ष तथा दिपावलीको उपलक्ष्यमा विश्वभर छरेर रहेका नेपालीहरुप्रति शुभकामना पनि व्यक्त गरेका छन् ।
यसैक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि गरिने छ ।
कार्यक्रममा सहभागी हुन युरोप र अमेरिकाबाट समेत अतिथिहरु जर्मनी आइपुग्ने आयोजकले जनाएको छ ।
नेवा: खल: हेम्बर्ग, जर्मनी परिवार

सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑