• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

समाजसेवामा शंखरापुर नगरका प्रवक्ता : राधाकृष्ण श्रेष्ठ


सुभाय् संवाददाताOctober 1, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट


शंखरापुरका नगर प्रवक्ता राधाकृष्ण श्रेष्ठद्वारा ५६ जना बिद्यार्थीलाई टिसर्ट, ट्रयाकसुट प्रदान
काठमाडौ/ शंखरापुर नगरपालिकाका नगर प्रवक्ता तथा वडा नं ६ का वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठले श्री क्षितिज जन जागृत आधारभूत बिद्यालयका विद्यार्थीका लागि टिसर्ट र ट्र्याक सुट प्रदान गरेका छन।
आफ्नो सम्पूर्ण भत्ता र पारिश्रमिक सबै समाज र जनताको सेवाको निम्ति प्रदान गर्ने योजना अन्तर्गत उनले शंखरापुर नगरको वडा नं ५ स्थित उक्त विद्यालयमा ५६ जना विद्यार्थीहरुलाई सोमबार टिसर्ट तथा ट्र्याक सुट वितरण गरेका हुन्।
बिद्यालयका प्रिन्सिपल निर्मल थापा,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चिरञ्जीवी रेग्मी,वडा अध्यक्ष राधाकृष्ण श्रेष्ठकी श्रीमती ज्ञानश्री श्रेष्ठ लगायत सपरिवारको उपस्थितमा कपडा वितरण भएको हो । यसरी उपहार पाएका विद्यार्थी निकै हर्षित देखिएका थिए।
प्रवक्ता श्रेष्ठ आफ्नो तलब भत्तालाई नगरभित्रका क्षेत्रमा निरन्तर समाजसेवामा खर्च गर्ने योजना अनुरुप अगाडि बढेको बताए ।
स्मरणीय छ यसभन्दा अगाडि उनले वज्रयोगिनी जात्रा व्यवस्थापनको निम्ति खडा गरिएको कोषमा एक लाख एघार हजार एकसय एघार रुपैयाँ (१,११, १११/-) जम्मा गरेका थिए । यो कोषमा कुनै पनि सहृदयी व्यक्तिले जात्रा व्यवस्थापनको निम्ति  आआफ्नो तर्फबाट रकम जम्मा गर्न सकिने  छ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑