• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  शिक्षा / स्वास्थ्य

शंखरापुरमा धिमे बाजा र रञ्जना लिपि प्रशिक्षण


सुभाय् संवाददाता July 2, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

काठमाडौं / हलिं नेवा:गुठी शंखरापुर नगर कमिटीको आयोजना र शंखरापुर नगरपालिका वडा नम्बर ६ काे सहयाेगमा आयाेजना गरिएकाे रञ्जना लिपि र धिमेबाजा प्रशिक्षण कार्यक्रमका प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गरिएकाे छ ।
सोमबार साँखु स्थित भक्तिव्याम्बो कटेजमा गरिएको एक कार्यक्रममा रञ्जना लिपिको तालिम लिने २० जना र धिमेबाजा प्रशिक्षण लिने २५ जनालाई प्रमाणपत्र वितरण गरिएको हो। सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि नगर पालिकाका प्रवक्ता राधाकृष्ण श्रेष्ठ र विशेष अतिथि हली नेवा गुठीका केन्द्रीय अध्यक्ष विनोद महर्जन लगायतले प्रमाणपत्र वितरण गरेका हुन ।  शंखरापुर नगर पालिका वडा नम्बर ६का वडाअध्यक्ष एवं प्रवक्ता राधाकृष्ण श्रेष्ठले प्रशिक्षार्थीहरूलाई धिमे बाजा हस्तान्तरण पनि गरेका थिए । 

 कार्यक्रममा बोल्दै नगर प्रवक्ता श्रेष्ठले शङ्खरापुर नगरपालिका वडा नम्बर ६ र ७ को कला संस्कृति, नेवा: सभ्यताको संरक्षण गर्न नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आएको बताए। उनले आगामी दिनमा पनि यस्ता संस्कृति जाेगाउँने कार्यक्रमलाई सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गरे।


विशेष  अतिथि हली नेवाः गुठीका केन्द्रीय अध्यक्ष विनोद महर्जनले नेवा: सभ्यता संस्कृति जोगाउन धिमेबाजा र रञ्जना लिपिलाई जोगाउनका लागि यस किसिमका तालिम महत्वपूर्ण हुने बताए ।

शंखरापुर नगर पालिकाको सहकार्यमा गरिएको सो तालिम कार्यक्रम प्रभावकारी रहेको बताउँदै उनले कार्यको प्रशंसा गरे ।
कार्यक्रमका अतिथि संस्कृतिविद प्रकाशमान सक्वले यस किसिमको कार्यक्रमबाट नेवा: संस्कृति सभ्यता संरक्षणका  लागि महत्त्वपूर्ण हुने बताउँदै आगामी दिनमा पनि यस खालका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे ।
भाषा संस्कृतिको संरक्षण संवर्द्धनका निम्ति शंखरापुर नगर पालिकाले गरेको यस किसिमको सहयोगी भूमिका महत्त्वका साथ हेरिएको छ ।

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑