• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

जापानको सिजुओकाको मन्दिरमा बुद्ध मूर्ति स्थापना


सुभाय् संवाददाताJune 30, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

सिजुओका, जापान,जुन ३०,आइतबार/ जापानको शिजुओका शहरको होन्जान खाइच्यजी मन्दिरमा सफ्टवेयर इन्जिनियर प्रा.नरेश महर्जन र जापान देशकै ठुला व्यापारीका पहिचान बोकेका सुगियामाज्युले नेपालबाट भूमिस्पर्श बुद्ध लगेर दानमा दिनुभएको छ।
होन्जान खाइच्यजी मन्दिरका संरक्षक भिक्षु नाखाज्यो निचियूले सो दिन बिहान ८:३० बजेको साइतमा भगवान बुद्धको भूमिस्पर्श मुद्राको मूर्तिलाई मन्दिरमा भित्र्याई उपासक उपासिकाहरुका माझ बुद्ध पाठ गरेर मन्दिरमा प्रतिस्थापन गर्नुभएको थियो।
होन्जान खाइच्यजी बुद्ध मन्दिर जापान देश भरिमा नै निकै पुरानो बुद्ध मन्दिर मध्ये एक हो। आठौं शताब्दीमा हेइन शासन कालमा यो मन्दिरको स्थापना भएको हो। निकै क्षेत्रफलमा फैलिएको यो मन्दिर शान्त वातावरणमा ध्यान बस्न लायक मन्दिर मध्ये एक हो।
होन्जान खाइच्यजी मन्दिरको भुँई तल्लाको ठुलो हलमा जापानी ठुलो बुद्ध राखिएको छ भने त्यसको माथिल्लो तल्लामा नेपालबाट लगेको भूमिस्पर्श नेपाली बुद्ध राखिने त्यस मन्दिरका संरक्षक भिक्षु नाखाज्यो निचियूले बताउनु भएको छ। स्मरणीय यो भूमिस्पर्श बुद्ध नेपालबाट जापान पठाउनको निमित्त प्रो. नरेश महर्जनका साथी उपासिका रिता महर्जनज्युले सहयोग गर्नुभएको थियो।
बुद्ध जन्मेको देश नेपालदेखि बुद्ध ल्याएर मन्दिरमा दान दिनुभएका सफ्टवेयर इन्जिनियर प्रो. नरेश महर्जनज्यु र व्यापारी सुगियामाज्यु तथा सहयोगी उपासिका रिता महर्जनज्युलाई मन्दिरका संरक्षक भिक्षु नाखाज्यो निचियूद्वारा साधुवाद र आशिर्वाद प्रदान गर्नुभयो ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑