• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरक्रिया


सुभाय् संवाददाताApril 8, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

भक्तपुर / गणेशमान सिंह स्मृति वाटिका भक्तपुरमा २०४६ साल आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको सम्झना गरियो ।
कार्यक्रममा संयुक्त राष्ट्र संघका लागि नेपालका पूर्व प्रतिनिधि तथा पूर्व राजदूत जयराज आचार्यले गणेशमान सिंहको बहुआयामिक व्यक्तित्व बारे प्रकाश पार्दै सबै सुबिधा सम्पन्न परिवारमा जन्मेर पनि देशका निम्ति केही गर्नुपर्छ भनी राणाकालको कठिन समयमा जीवन दाउमा राखेर संघर्षमा उत्रेको मात्र नभइ राजाले प्रधानमन्त्री हुन आग्रह गर्दा पनि राइट म्यान राइट पोजिसन भन्ने उहाँको सोछ अनुसार सो पदका निम्ति कृष्ण प्रसाद भट्टराईलाई सिफारिस गर्नु महत्त्वपूर्ण निर्णय रहेको बताए । ” यो उहाँको त्याग मात्र हैन महत्त्वपूर्ण निर्णय पनि हो ” उनले बताए ।
कार्यक्रममा गणेशमान सिंहले उठाएका तथ्यहरुमध्ये उहाँकै मुद्दामा अरु दलले राजनीति गरेर उदय भएका तर्कहरु पनि सहभागीहरुले प्रस्तुत गरेका थिए ।
सर्वमान्य नेता सिंहका पुत्र तथा नेपाली कांग्रेस पार्टीका पूर्व  उपसभापति एवं पूर्व उपप्रधानमन्त्री प्रकाशमान सिंह , प्रदेश सभा सदस्य नरोत्तम वैद्य लगायत वक्ताहरुले मन्तव्य राख्नुभएको २०४६ साल जन आन्दोलनका सर्वमान्य नेता गणेशमान सिंहको योगदान बारे अन्तरसंवाद कार्यक्रममा विभिन्न वक्ताहरुले गणेशमान सिंहको योगदान बारे चर्चा गरेका थिए ।
कार्यक्रम गणेशमान सिंह स्मृति बाटिकाका सभापति माथवर सिंह बस्नेतको सभापतित्वमा भएको थियो।

सम्बन्धित पोस्ट
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑