हेटौंडा / जोशिला युवा शैलेन्द्र बज्राचार्य बाग्मती प्रदेशका मुख्यमन्त्री
बागमती प्रदेश सरकारमा जोशिला युवा शैलेन्द्र बज्राचार्यले नेतृत्व पाएका छन् । उनी बाग्गमती प्रदेशको बज्राचार्य बागमती प्रदेशका संस्कृति ,पर्यटन तथा सहकारी मन्त्री चुनिएका छन् ।
यसभन्दा अगाडि हानेपाले ‘बागमती सरकारको नेतृत्वमा नै दाबी गर्ने निर्णय थियो ।,
हानेपाबाट बागमती प्रदेशमा शैलेन्द्र बज्राचार्य र सरिता खड्गी गरी दुई सांसद छन्। ११० सांसद रहेको बागमतीमा सरकार बनाउन ५६ सांसद चाहिन्छ ।
मुख्यमन्त्री बज्राचार्यले आफूले पर्यटन रहस्तकलामा बागमती प्रदेश अगाडि बढ्ने बताए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५