• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 16, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / नेवाःख्यः

नेवा खलः कास्की ‘सुदर्शन–कपिला सिरपा’ सम्मानित


सुभाय् संवाददाताMarch 16, 2024 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

बिराटनगर / बिराटनगरमा सक्रिय संस्था नेपाल भाषा तथा सांस्कृतिक संघ (झी पुचः) ले हरेक दुई वर्षमा प्रदान गर्दै आएको यसपटकक ‘सुदर्शन–कपिला सिरपा’ यसपटक  नेवा खलः कास्कीलाई प्रदान गरेको छ ।

शुक्रबार विराटनगरमा एक समारोहको आयोजना गर्दै नेवा खल: कास्कीका अध्यक्ष अशोक पालिखेलाई उक्त सम्मान प्रदान गरिएको हो । ‘सुदर्शन–कपिला सिरपा’ नेवाः खलः कास्कीका अध्यक्ष अशोक पालिखेले यसरी सम्मान गरेको हो । नेवार संस्कृति अनुसार सम्मानित हुने संस्थाका अध्यक्ष पालिखेलाई फेट्टा ओढाई सम्मान पत्र प्रदान गरेको थियो । पोखरा कास्की क्षेत्रमा नेवार भाषा तथा सांस्कृतिमा  दुई दशक भन्दा लामो समयदेखि सेवा गर्दै आएको संस्था हो नेवा: खल: कास्की । कार्यक्रममा  पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदार तथा कोशी प्रदेशका वन, वातावरण तथा पर्यटन मन्त्री गणेश उप्रेतीले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ ।

नेपाल भाषा एवं संस्कृतिको क्षेत्रमा दुई दशक भन्दा लामो समयदेखि अनवरत रुपमा क्रियाशील संस्था नेवा खल:कास्कीलाई उक्त सम्मान प्रदान गरिएको झी पुचः विराटनगरका अध्यक्ष भविषकुमार श्रेष्ठले बताए ।
कार्यक्रमको अवसर पारेर सांस्कृतिक स्मारिका समेत विमोचन गरिएको छ ।
४४ वर्ष अगाडी नेपाल संवत् ११०१ (वि.सं. २०३८) सालमा स्थापना भएको झी पुचःले नेपाली भाषा एवं संस्कृतिको क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति एवं संस्थालाई कदर स्वरूप प्रत्येक २–२ वर्षमा सुदर्शन–कपिला सिरपा (सम्मान) प्रदान गर्दै आएको छ ।

नेवा: खल: कास्कीका पदाधिकारीहरुले यश पटक पूर्वी नेपालका धरान, धनकुटा , बिर्तामोड लगायत ठाउँका खल: पुच:ले पनि आआफ्नो क्षेत्रको भ्रमणका क्रममा स्वागत गरेको थियो ।

यसभन्दा अगाडि सताब्दी पुरुष स्व. सत्यमोहन जोशीलाई उहाँको योगदानलाई कदर गर्दै यो सुदर्शन–कपिला सिरपा पुरस्कार प्रदान गरिएको थियो ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑