• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अर्थ

लुटपाटको शैलीमा महर्जन कम्प्लेक्समा महानगर प्रहरीले हटाए पसलहरु!


सुभाय् संवाददाता February 10, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं /न्युरोडको केन्द्रमा रहेको महर्जन कम्प्लेक्समा नगर प्रहरीहरु प्रवेश गरि त्यहाँ बेसमेन्टमा राखिएका जुता पसलहरु हटाएको छ । तर जुत्ता पसलहरु हटाउने शैली भने लुटपाटकै शैलीमा भएको र सबै पसल भटाभुंग पार्दै नगर प्रहरीहरुले नयाँ नयाँ जुत्ता हरु समेत सँगै लिएर गएको बताइएको छ ।

यसका साथैं त्यहाँ रहेका जुता राख्ने र्‍याक र दराज पनि लिएर गएको अवस्था रहेको छ ।
कम्प्लेक्सको तल्लो तल्लामा पार्किङ राख्नुपर्ने भन्दै नगर प्रहरीतहरुले लुटपाटको शैलीमा सामान उठाएर लगेको बताइएको छ । तर महर्जन कम्प्लेक्सको नक्सामा भने यो स्थान पार्किङ नभई बेसमेन्ट भनेरआत्र उल्लेख गरिएको छ । पार्किङको कुरा कतै जनाइएको छैन ।

महर्जन कम्प्लेक्समा भएको यश घटनाको भिडियो खिच्न आएका मेयर बालेन साहका समर्थक युट्यूबरहरुले भने त्यहीँ उपस्थित भएका स्थानीय व्यक्तिहरुलाई बेवास्ता गर्दै बाहिरबाट आएका एक दुईजना व्यक्तिको इन्टरभ्यु लिंदै पसल हटाउन ठिक हो भन्ने भनाई खिच्न व्यस्त देखिएका थिए । अझ एकजनाले त पार्किङ हटाएको ठिक भनी बुझ्दै नबुझी भनाई राखिरहँदा बारम्बार प्रश्न दोहर्‍याएर पसल हटाएको सही भनी भिड्यो रेकर्ड गर्दै गरेको पनि देखिएको थियो ।।

त्यही समयमा यश स्थान पुगेका अभियन्ता यादवलाल कायस्थंले भने युट्युबरहरुकै भिडियो खिचेर गलत सम्प्रेषण भएका समाचारको कुरा निकाल्दै ती पत्रकारहरुलाई र्‍याख्र्‍याख्ती पारेका थिए ।

सम्बन्धित पोस्ट
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • कोलाज
  • सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?
  • संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    राष्ट्रिय स्वतन्त्र पार्टी शंखरापुर नगर समितिको सम्पर्क कार्यालय उद्घाटन, ३०० भन्दा बढी पार्टी प्रव

    सुभाय् पोस्ट बिशेष

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सांसद हो कि आन्दोलनकारी—आशिका तामाङ?

    संसदमा मन्त्री विराजभक्त श्रेष्ठद्वारा जनकवि दुर्गालाल श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त

    राष्ट्रिय झण्डा ओढाएर जनकवि दुर्गालाल श्रेष्ठको राजकीय सम्मानका साथ अन्त्येष्टि

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑