• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 09, Mar, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / कला/मनोरंजन

जनगायक भृगुराम तथा सदाबहार गायक योगेश वैद्यप्रति श्रद्धाञ्जली व्यक्त गरियो


सुभाय् संवाददाताFebruary 3, 2024 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

काठमाडौं /जनगायक भृगुराम श्रेष्ठ तथा सदाबहार गायक योगेश वैद्यको एक श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।
नेवा: देय् दबू , न्हूदँ राष्ट्रिय समारोह समितिको आयोजनामा भएको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै देय् दबूका अध्यक्ष पवित्र बज्राचार्यले श्रष्टाहरुलाई जिउँदै सम्मान गर्न सकेमात्र नयाँ श्रष्टा सर्जकहरुले पनि आफ्नो जीवन यस विधामा अर्पन गर्न सक्ने बताउँदै उहाँहरुलाई जीवनकालमै गर्नुपर्ने सम्मानमा केही कमी हुन गएकोमा  दु:ख व्यक्त  गरे ।
नेपाल भाषा साहित्य संगीत अनि कलाका विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको श्रद्धाञ्जली कार्यक्रममा परम्परागत बौद्ध धर्म अनुसार प्रा.डा. नरेशमान बज्राचार्यसहितले दुर्गतिपरिशोधन सूत्र  पाठ गरेका थिए ।
दिवंगत गायकद्वयको तस्वीर अगाडि उपस्थित भएकाहरुले दीप प्रज्वलन गरि उहाँहरुको सुगतिको कामना गरिएको थियो ।
नेपालकोसंगीत नाट्य क्षेत्रमा विशेष गरेर नेपाल भाषाका गीत संगीतमा भृगुराम श्रेष्ठलाई भीष्म पितामहकै दर्जा दिइएको छ । उहाँका गीतहरूले जागरण भर्ने काम गरेको छ भने यसका साथै भाषिक सांस्कृतिक प्रतिनिधित्व गर्ने उहाँका गीतहरु सर्वाधिक लोकप्रिय पनि छ्न् । “द्य:यात सिन्हाय् स्वां”देखि झीगु भाषा मन्त धा:सा” जस्ता उहाँका स्मरणीय गीतहरूले उहाँको स्मृति सँधै ताजा राखिरहने छ ।
योगेश वैद्य नेपाली तथा नेपाल भाषाका सदाबहार गायकका रुपमा निकै लोकप्रियता हाँसिल गरेका वरिष्ठ संगीतकर्मी हुन् । “मेरो आँसुमा नहांसे” जस्ता कर्णप्रिय गीतका श्रष्टा उहाँका प्राय सबै गीतहरू लोकप्रिय छन् ।
उहाँहरुको सुगतिकामना सहित सुभाय् पोस्ट डट कम परिवार हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ ।

सम्बन्धित पोस्ट
  • “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी
  • “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:
  • अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन
  • पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    देवदूतहरु

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    अमेरिकामा निभा: श्रेष्ठको ‘साँखुका पाँच ध्वाखा’ प्रदर्शन

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    अन्नपूर्ण आसपास केन्द्रविन्दु भएर भूकम्प

    रानी पोखरीको भव्य उद्घाटनको परिकल्पना चित्रण

    कुलमानको समर्थन रहेको ‘उज्यालो नेपाल पार्टी’ को केन्द्रीय कमिटी सार्वजनिक: यस्तो बन्यो टिम

    एलेन बैलोचन तुलाधर ताइपेईमा प्रतिष्ठित ASOCIO ग्लोबल बिजनेस सर्भिस अवार्ड जित्न सफल

    सुभाय् पोस्ट बिशेष

    “लघुकथा केवल छोटो कथा मात्र होइन, यो एक झट्का दिने विधा हो”वरिष्ठ साहित्यकार ध्रुव मधिकर्मी

    “आधुनिक काव्य व विद्रोहया सः” विमोचित:

    पोखरामा भैरव मन्दिरमा श्री भैरवको प्राण प्रतिष्ठा सम्पन्न

    वर्षापछिको मुस्कान !

    सिफल( तपा ख्य:)को मौन विनाश:

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑