• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 07, Jun, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / साहित्य

मल्ल के सुन्दरको “कुमारी” उपन्यास सार्वजनिक


सुभाय् संवाददाताSeptember 28, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

काठमाडौं /मानवाधिकारकर्मी , वरिष्ठ पत्रकार मल्ल के. सुन्दरया “कुमारी” नामक उपन्यास एक कार्यक्रमकाबीच काठमाडौंमा आज बिहीबार सार्वजनिक गरिएको छ ।
येंया:(इन्द्रजात्रा) चलिरहेको बेला काठमाडौंका पाँच पूर्व कुमारीहरु नानी मयजु शाक्य, अमिता शाक्य, रश्मिला शाक्य, प्रिति शाक्य, मतिना शाक्यले संयुक्त रूपमा उक्त उपन्यासको विमोचन गरी एक नयाँ परम्पराको थालनी गरिएको छ ।
कार्यक्रममा एड जोन प्रालिया अध्यक्ष सुजीव बज्राचार्यले स्वागत मन्तव्य राखेका थिए ।

वज्राचार्यहरु दशरत्न, भीमरत्न र दीपेन्द्र बज्राचार्यबाट स्वस्तिवाचनसँगै “कुमारी ” उपन्यासको विमोचन गरिएको थियो । उपन्यासको समालोचना भने डा. ज्योतिप्रभा तुलाधरले गरे ।

भाषासेवी निरञ्जन रत्न शाक्यको सभापतित्वमा भएको कार्यक्रममा नेपालभाषा टाइम्सका सम्पादक सुरेश किरण मानन्धरले पुस्तक बारे मन्तव्य राखेका थिए ।
उपन्यासकार मल्ल के सुन्दरले कुमारी जात्रा खाली रथ जात्रा मात्र नभई यसले धेरै सामाजिक सांस्कृतिक र सभ्यतालाई बोकिरहेको बताए ।
विमोचन गरिएको “कुमारी “उपन्यास एड जोन प्रा।लिले प्रकाशित गरेको हो ।

सम्बन्धित पोस्ट
  • सिंहदरबारभन्दा परको काठमाडौं
  • काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु
  • “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सिंहदरबारभन्दा परको काठमाडौं

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    काउन्सिलद्वारा थप ५ मातृभाषामा आचारसंहिता जारी

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    सुभाय् पोस्ट बिशेष

    काठमाडौंमा ‘बौद्ध अन्तर्राष्ट्रिय ट्राभल मार्ट २०२५’ सुरु

    “शंखरापुर”वृत्तचित्रको वल्र्डवाइड प्रिमियर

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑