• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

साउथ अष्ट्रेलियामा येंया:पुन्ही( इन्द्रजात्रा)फेस्टिभल हुने


सुभाय् संवाददाता September 26, 2023 मा प्रकाशित (२ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

एडिलेड अस्ट्रेलिया / गुठी साउथ अष्ट्रेलियाको आयोजनामा साउथ अष्ट्रेलियामा येंया: पुन्ही( इन्द्रजात्रा) फेस्टिभल हुने भएको छ।

अक्टोबर १ मा क्रसग्रोव हल क्लोवेल्ली पार्कमा छैठौं येँया पुन्ही इन्द्र जात्रा फेस्टिभल हुन लागेको हो।
काठमाडौं उपत्यकामा प्राचीन कालदेखि निकै हर्षोल्लासपूर्ण रुपमा मनाइने येंया पुन्हीको पर्व विशेषको येंया: (इन्द्र्क्जात्रा) नेपालकै महत्त्वपूर्ण सम्पदा हो ।

गुठी साउथ अष्ट्रेलियाका सहसचिव सजिन प्रधानाङ्गका अनुसार फेस्टिभलमा काठमाडौंमा जस्तै धिमे बाजाको तालमा लाखे, पुलुकिसिको नाचसहित कुमारी जात्रा गरिनेछ । यो पर्व समयबजी विशेष भएको कारण समयबजि पनि यस फेस्टिबलमा समावेश गरिने छ । बज्रयान बौद्ध धर्ममा आधारित नेपालमण्डलको प्राचीन शास्त्रीय नृत्यका रुपमा लिइएको कुमारी , ब्रजयोगिनी , पञ्चबुद्घ तथामञ्जुश्रीको चर्या नृत्य पनि यस फेस्टिबलमा प्रस्तुत गरिने छ ।

कार्यक्रम दिउँसो २ बजेदेखि सुरु हुने तथा प्रवेश निःशुल्क गरिएको पनि आयोजकले जानकारी गराएको छ ।

नेपालका प्राचीन नेवार सम्पदा संस्कृतिलाई विश्वमाझ चिनाउँदै लैजानुका साथै यस्ता महत्त्वपूर्ण अमूर्त सम्पदा रीतिरिवाज, कला संस्कृतिलाई साउथ अष्ट्रेलियावासीबिच चिनाउने प्रयास स्वरूप इन्दजात्रा फेस्टिभल गर्न लागिएको पनि आयोजकले बताएको छ ।

२०१५ मा स्थापना भएको गुठी साउथ अष्ट्रेलियाले नेवा संस्कृति संरक्षण र संवर्धन गर्ने उदेश्यका साथ विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।

सम्बन्धित पोस्ट
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    लुम्बिनी बौद्ध विश्वविद्यालयमा के हुँदैछ?

    कोलाज

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑