• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 19, May, 2025
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / राष्ट्रिय

नरेश श्रेष्ठलाई विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार


सुभाय् संवाददाताAugust 27, 2023 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ, १० भदौ (रासस) / विष्णु–नाति फोटो पत्रकारिता पुरस्कार यस वर्ष द हिमालयन टाइम्स दैनिकका फोटो पत्रकार नरेश श्रेष्ठलाई प्रदान गरिएको छ ।  दुई दशकअघिदेखि फोटोग्राफी तथा फोटो पत्रकारितामा सक्रिय हुनुहुन्छ । फोटो पत्रकारिताको क्षेत्रमा आफ्नो जीवन समर्पण गर्नुभएका वरिष्ठ फोटो पत्रकार नातिकाजी महर्जनले आफ्नी धर्मपत्नी विष्णुदेवी महर्जनसमेतको नाममा यो पुरस्कार स्थापना गर्नुभएको हो । पुरस्कारको राशि रु १०,०००/  रहेको छ ।
विष्णु–नाति फोटो पत्रकारिता सिरपाः गुथिद्वारा आज राजधानी आयोजित एक कार्यक्रममा बागमती प्रदेशका पर्यटन, संस्कृति तथा सहकारीमन्त्री पुकार महर्जनले फोटो पत्रकार श्रेष्ठलाई प्रमाणपत्र र नगद पुरस्कार प्रदान गर्नुभएको हो । त्यसैगरी, मन्त्री महर्जनले नेवाः संस्कृतिलाई युवा पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले विसं २०६४ देखि धिमे बाजा प्रशिक्षकको भूमिका निर्वाह गर्दै आउनुभएका सुनिता डङ्गोललाई पनि सम्मान गर्नुभएको थियो । सो कार्यक्रममा मन्त्री महर्जनले समाजलाई रुपान्तरण गर्ने कार्यमा फोटो पत्रकारको अहंभूमिका रहने बताउँदै फोटो पत्रकारिताको क्षेत्रलाई राज्यले पनि सहयोग गर्नुपर्ने विचार व्यक्त गनुृभयो । सिरपाः गुथिका संस्थापक वरिष्ठ फोटो पत्रकार नातिकाजी महर्जनले संस्कृतिको जगेर्ना गर्न सकिए मात्र देश बच्ने भएकाले संस्कृतिको क्षेत्रमा समर्पित फोटो पत्रकारलाई प्रोत्साहन गर्न थोरै रकमको भएपनि पुरस्कार स्थापना गरिएको जानकारी दिनुभयो ।

सम्बन्धित पोस्ट
  • भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव
  • Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage
  • धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान
  • साथीका निम्ति प्रेमको सौगात
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    “गुथी अष्ट्रेलिया”को अध्यक्षमा कुन्दन ताम्राकार

    बदलिँदो भू-अर्थ-राजनीति

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    उच्च शिक्षामा सुधारका लागि महत्वपूर्ण घोषणापत्र जारी गर्दै लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सपन्न

    रातमा ६.१ रेक्टरको शक्तिशाली भूकम्प

    महानगरका मेयरले गरे स्वयम्भू महोत्सवको उद्घाटन

    अमेरिकाले गर्‍यो नेपाल सहित १७ देशको टीपीएस खारेज, हजारौँ नेपालीको बिचल्ली हुने

    सुभाय् पोस्ट बिशेष

    भारतको पाकिस्तानमाथि मिसाइल प्रहारपछिको संभावित प्रभाव

    Lumbini to Host the 4th Asian Buddhist Cultural Festival 2025: A Global Celebration of Peace and Heritage

    धम्मवती गुरुमालाई म्यानमार सरकारबाट “महासद्धम्मजोतिकधज” उपाधि प्रदान

    साथीका निम्ति प्रेमको सौगात

    “जि ला घ्यान्सेयाम्ह हे खनि सा !!”- द्वारिकादास राजभण्डारी

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2025: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑