• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

सुभाय् पोस्ट सहयोगी रितादेवी प्रधान एन आर एन ए बोर्ड डाइरेक्टरमा विजयी


सुभाय् संवाददाता July 25, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

कोलोराडो प्रतिनिधि / सुभाय् पोस्ट डट कम डिजिटल पत्रीकाका सहयोगीका रूपमा रहनु भएका नेपाल भाषा साहित्यका साधक सामाजिक अभियन्ता रितादेवी प्रधान एनआरएनए अमेरिकाको बोर्ड अफ डाईरेक्टर पदमा विजय हुनुभएको छ ।

गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय परिषद् , अमेरिकाको सम्पन्न निर्वाचनमाबाट उहाँले सम्मानजनक मत सहित बिजय हासिल गर्नुभएको हो । सत्तरी वर्षको उमेरमा पनि युवा जोश सहित चुनावी मैदानमा आउनुभएका उहाँले अमेरिकामा नेपालको भाषा संस्कृति संबर्द्धन गर्ने त्यहाँ रहेको नेपाली समुदायको समन्वयकारी भूमिका खेली समस्या र चुनौतीलाई समाधान गर्दै लैजान पहल गर्ने बताउनु भएको थियो ।

निर्वाचित भैसकेपछि उहाँले निर्वाचनमा भाग लिनुहुने सम्पूर्ण महानुभावहरू प्रति हार्दिक आभार व्यक्त गर्दे बोर्ड अफ डाईरेक्टर पदमा विजय गराउन मतदान गर्नु हुने सम्पूर्ण महानुभावहरू प्रति पनि हार्दिक आभार प्रकट गर्नुभएको छ ।
सुभाय् पोस्ट डट कम उहाँको उत्तरोत्तर प्रगतिको कामना गर्दछ ।

यसैगरी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०२३-२०२५ कार्यकालको लागि भर्खरै मात्र सम्पन्न निर्वाचनमा केन्द्रीय अध्यक्षमा विजयी डा. अर्जुन बन्जाडे तथा कोलोराडोबाट प्रतिनिधित्व गर्दै विजयी हुनुभएका बोर्ड मेम्बर नवराज न्यौपाने, बोर्ड मेम्बर निमा शेर्पा लगायतका पदाधिकारीहरू, यसैगरी कोलोराडो च्याप्टरबाट  अध्यक्षमा प्रकाश पौडेल पदाधिकारीहर विजयी भएका छन्। अन्य क्षेत्रबाट पनि परिणाम आउने क्रम जारी छ ।

सम्बन्धित पोस्ट
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑